खुल्ला सडक दौडमा गोरखाका बोगटी र तनहुँकी रानाभाट च्याम्पियन
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजित ३ किलोमिटर सडक दौडमा पुरुष तर्फ गोरखाका दिनेश बोगटी प्रथम भएका छन्।
गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजित ३ किलोमिटर सडक दौडमा पुरुष तर्फ गोरखाका दिनेश बोगटी प्रथम भएका छन्।
संविधान दिवसको अवसरमा आयोजित विद्यालयस्तरीय सडक दौड प्रतियोगितामा छात्रा तर्फ सिद्ध माविकी श्रेया मगर प्रथम भएकी छन्।
बाल दिवसको अवसर पारेर आगामी मंसिर ४ गते पोखरामा छात्राछात्र सडक दौड आयोजना हुने भएको छ।
पोखरा महानगर खेलकुद विकास समितिले पहिलो खेलकुद प्रतियोगिताको रुपमा सडक दौड आयोजना गर्ने तयारी गरेको छ ।