२९ वैशाख २०८१ शनिबार
image/svg+xml

नेवार समुदायमा गथाँमुग पर्व मनाइँदै

नेवार समुदायमा आज गथाँमुग पर्व अर्थात घण्टाकर्ण चतुर्दशी मनाइँदै छ। दोवाटो र चौवाटोमा नर्कटको लिङ्गाकृति तीन खुट्टे गथाँमुग ठड्याई नेवार समुदायमा गथाँमुग पर्व मनाइन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्