५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला सम्पन्न, २ करोड बराबरको कारोबार

व्यापार मेलामा महिला उद्यमी, व्यापारीदेखि महिला निर्यातकर्ताका साथै अन्तर्राष्ट्रिय उद्यमी महिलाहरूको सहभागिता थियो।

महिला उद्यमी महासंघको लैंगिक समानता विषयक छलफल

महिला उद्यमी महासंघ नेपालले अन्तर्राष्ट्रिय महिला दिवस–२०२२ को अवसरमा जिल्ला संघका सदस्यका साथै साझेदार संस्थाका प्रतिनिधि, विभिन्न क्षेत्रको प्रतिनिधित्व गर्ने सफल महिला, साना तथा मझौला महिला उद्यमी, बैंकिङ सस्ंथा, जिइएसआई, एनजिओ, आइएनजिओका साथै नेपाल सरकारका प्रतिनिधिसँग दिगो भविष्यका लागि लैंगिक समानता विषयमा भर्चुअल सामूहिक छलफल गरेको छ।

महिला उद्यमी महासंघ र प्रधानमन्त्रीबीच भेट

उद्योगी, व्यापारीसहित विभिन्न पेसा र व्यवसायमा रहेकालाई सरकारले खोपका लागि प्राथमिकतामा राखेको बताउँदै प्रधानमन्त्री देउवाले महामारीका कारण संकटमा परेका उद्योगधन्दा पूर्ववत् सञ्चालनका लागि आवश्यक पहल गर्ने आश्वासन दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्