१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

गौरवमय पर्व बडादसैँ

निधारभरि दहीसँग मुछेर सेतो अक्षताको टीका लगाउने चलन जनजातिहरूबाटै प्रारम्भ भएको हो। नेपालमा लिम्बु, राई, मगर, गुरुङ, तामाड जातिले विजयदशमीका दिन दहीमा सेता अक्षता घोलेर निधारभरि टीका लगाउने चलन छ।

भक्तपुरको नवदुर्गा द्योछेंमा भित्र्याइयो खँम्ये

भक्तपुर नगरपालिका वडा नं ९ को कमलविनायक गछेंस्थित द्योछेंमा प्रत्येक वर्ष जस्तै यसवर्ष पनि दशंैमा बध गर्नका लागि खँम्ये भित्र्याइएको हो।

सल्टियो नवदुर्गा द्योछें नकी विवाद

भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरु, पूर्व जनप्रतिनिधिहरु, नवदुर्गा जात्रा व्यवस्थापन समितिका पदाधिकारीहरु, वनमान समाज सेवा समितिका पदाधिकारीहरु, देवगणहरु तथा सरोकारावालाहरुको मंगलबार बसेको संयुक्त बैठकले समस्या सल्टाएको हो।

भक्तपुरको नवदुर्गा द्योछेंमा नकीं छनौट विवाद: दुई पक्षबीच झडप

भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर) मा नकीं (महिला पुजारी)को छनौटमा विवाद नमिलेपछि शुक्रबार साँझ मन्दिर परिसरमा दुई पक्षबीच झडप भएको छ।

भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछेंमा नकीं छनौट विवाद

प्रत्येक वर्ष दशैंको विजया दशमीको दिन राष्ट्रप्रमुखबाट पूजाआजा गर्न आउने भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायकस्थित ऐतिहासिक मन्दिरमा नकीं छनौटमा विवाद भएपछि अदालतसम्म पुगेको छ।

सयौँ विद्यार्थी थला परेपछि विद्यालय बन्द

विद्यार्थी बिरामी परेपछि तीन दिनका लागि विद्यालय बन्द गरिएको छ। ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउनेलगायतले विद्यार्थी थला परेपछि मङ्गलबारदेखि तीन दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए।

नवदुर्गा गाउँपालीका वडा नं.५ को केन्द्र तोक्न विवाद

नवदुर्गा गाउँपालिकाले वडा नं. ५ को केन्द्र अहिलेसम्म तोक्न सकेको छैन। स्थानीय सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दासम्म पनि वडाको केन्द्र तोक्न नसकेको हो। पटक पटक वडा केन्द्र तोक्ने विषयमा विवाद रहदा अन्यौलता कायमै छ।

आठ महिना लामो नवदुर्गा नाच सुरु

आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच (ङालाकेगु जात्रा) बिहीबार (आज) भक्तपुरबाट सुरु हुँदैछ। प्रत्येक वर्ष भक्तपुर नगरपालिका–९, सूर्यमढीबाट नाच सुरु हुने परम्परा छ। काठमाडौं उपत्यका लगायतका उपत्यकाबाहिरका विभिन्न स्थानमा प्रदर्शन हुने नाच आगामी साउनको भलभल अष्टमीसम्म सञ्चालन हुने गर्छ।

नवदुर्गा भवानीकाे मूर्ति बिर्सजन

दुर्गा मूर्ति बिसर्जनको समय हुन सक्ने हुलदंगालाई नियन्त्रण गर्न रुपन्देही प्रहरीले मूर्ति बिसर्जनमा सुरक्षा ब्यवस्था कडा पारेको थियो।

भित्राइयो यस वर्षको खम्ये

भक्तपुरको नवदुर्गा द्यो छेंमा यस वर्ष चढाइने खम्ये अर्थात राँगो भित्र्याइएको छ। दशैंमा बली चढाउने खम्ये राँगो वर्षेनी नवदुर्गा द्यो छेंमा नै भित्र्याउने परम्परा छ। खम्येलाई दशंैको महानवमीसम्म नवदुर्गा द्यो छेंमा राखिन्छ र रातभर जात्रा गरेर बली चढाइन्छ।

राष्ट्रपतिले हेरिन् नवदुर्गा नाच

राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार भक्तपुरको नवदुर्गा नाच हेरेकी छिन्। शनिबार दिउँसो पौने तीनबजेदेखि साँझ पाँच बजेसम्म राष्ट्रपति भण्डारीले नाच हेरेकी हुन्। भक्तपुरको दरबार क्षेत्रमा उनले नाच हेरेकी हुन्। कार्यक्रम भक्तपुरका दरबार क्षेत्रमा भएको थियो।

नवदुर्गा गाउँपालिकामा प्रभु बैंक

प्रभु बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नम्बर ४ मा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। नवदुर्गा गाउँपालिकाका अध्यक्ष कविन्द्र विष्टले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ।

आठ महिना लामो नवदुर्गा नाच सुरु

आठ महिना लामो भक्तपुरको नवदुर्गा गणको नाच बुधबारदेखि सुरु भएको छ। भक्तपुर नगरपालिका ९ सूर्यमढीबाट नाच सुरु भएको हो।

नवदुर्गा गणलाई १२ वटा घ्याम्पो !

भक्तपुरको ऐतिहासिक नवदुर्गा गणका मानवरुपी देवतालाई बिहीबार घ्याम्पो चढाइएको छ। गणका १२ देवतालाई एकएक वटा घ्याम्पो चढाइएको हो।

राष्ट्रपति भण्डारीद्धारा नवदुर्गाको दर्शन

राष्ट्रपति विद्यादेवी भण्डारीले बडा दसैँको अन्तिम कोजाग्रत पूर्णिमाको दिन बुधबार भक्तपुरको कमलविनायक गछेंस्थित नवदुर्गा भवानी मन्दिरमा टिका तथा प्रसादग्रहण गरी दर्शन गरेकी छन्। राष्ट्रपति भण्डारी विशेष सुरक्षाका साथ मन्दिरमा साँझ चार बजे पुगेर पूजा आराधना गरेकी थिइन्। उनले झण्डै १५ मिनेट मन्दिरमा विताएकी थिइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्