६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

अख्तियारद्वारा नगरपालिकाका कागजात नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरले सोमबार यहाँको भीमदत्त नगरपालिका कार्यालयबाट छानविनका लागि भन्दै कागजात नियन्त्रणमा लिएको छ।

महानगरवासीले दिएको जिम्मेवारी पूरा गरेको छु: मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरवासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन्।

भरतपुर महानगरपालिकामा विपन्न छात्रालाई साइकल वितरण

महानगरले यस वर्ष १० वडाका २०० छात्रालाई साइकल वितरण गर्ने योजना बनाएको छ। बाँकी रहेका वडाका विद्यालयलाई केही दिनमा साइकल वितरण गरिने उनले बताए।

मेलम्चीको दुर्गम गाउँ धौलेमा ‘एक घर, एक धारा'

नगरपालिका र सेवक नेपालको साझेदारीमा सो गाउँमा २६ वटा धारा निमार्ण गरी स्वच्छ पानी आउन थालेको छ।

बेनीका पाँच वडामा मकै ब्लक

नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गानाले जौ र आलुको व्यावसायिक खेती विस्तार, गुणस्तर सुधार, उत्पादन वृद्धि र वजारीकरणमा सघाउने उद्देश्यले सो कार्यक्रम सुरु भएको बताए।

मेयर शाक्यद्वारा माईतीघरको आकाशे पुल उद्घाटन

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले माईतीघरको आकाशे पुलको उद्घाटन गरेका छन्।

रत्नेचौर धार्मिक महोत्सवमा करिब ३७ लाख दान संकलन

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेको म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा जारी धार्मिक महोत्सवमा करिब ३७ लाख आर्थिक संकलन भएको छ।

छोरी शिक्षाअन्तर्गत छात्रवृत्ति प्रदान

तानसेन नगरपालिकाले शिक्षामा महिलाको पहुँच वृद्धि गर्ने उद्देश्यले छोरी शिक्षा कार्यक्रमअन्तर्गत छात्रवृत्ति उपलब्ध गराउन थालेको छ।

स्थानीयवासीद्वारा डुम्रे–बेँसीसहर सडकखण्ड पुनः अवरुद्ध

कानुनअनुसार अगाडि बढ्ने र निषेधाज्ञा तथा विरोध प्रदर्शन नगर्ने सहमति भएसँगै बुधबार गरिएको आन्दोलन स्थानीयवासीले फिर्ता लिएका थिए। असहज परिस्थिति सिर्जना भएसँगै प्रशासनले सिउडीबजार क्षेत्रमा निषेधाज्ञासमेत लगाएको थियो।

बालबालिकाले खाने बालभिटा गुणस्तरहीन भेटियो

डडेल्धुराको परशुराम नगरपालिकाका अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध बालभिटा डल्लो परेको (गुणस्तरहीन) भेटिएको छ।

आइएमई मोटर्सको सिमराही र चन्द्रनिगाहपुरमा शाखा

आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले थप दुई शाखा सञ्चालनमा ल्याएको छ।

गरिबीबाट मुक्ति पाउन सपरिवार आत्महत्या प्रयास!

एकैसाथ विष पिएर आत्महत्या गर्ने उनीहरूको प्रयास भने सफल हुन सकेन। विष सेवन गरेकामध्ये एकजनाको मृत्यु भयो, चारजनाको अवस्था गम्भीर छ।

स्याङजाको भीरकोटका विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

स्याङजाको भीरकोट नगरपालिका भित्रका सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक तथा आर्थिक सहयोग गरिएको छ। विद्यालयका कक्षा १ देखि ९ कक्षासम्म अध्ययनरत गरिब, असहाय, जेहेन्दार, अल्पसंख्यक बालबालिकालाई शैक्षिक सामाग्री सहित विद्यालय पोशाक पनि वितरण गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्