६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

राजधानीको धुलो हटाउन टेरेनन् ठेकेदारले

मेलम्ची पाइप बिछ्याउने जिम्मा लिएका ठेकेदार कम्पनीको लापरबाहीका कारण राजधानीमा धुलो बढेको छ। आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)का अनुसार ठेकेदार कम्पनीले सम्झौता पालना गर्दै व्यवस्थित ढंगबाट पाइप बिछ्याउने कार्य  गरेको छैन। पटकपटक निर्देशन दिए पनि ठेकेदार कम्पनीले धुलो नियन्त्रणमा ध्यान नदिएको पिआइडी निर्देशक तिरेश खत्रीले बताए।

एमालेले हजाराैं मोटरसाइकल सडकमा उतार्याे, राजधानीको सवारी अस्तव्यस्त

नेकपा एमालेले बिहीबार अपरान्ह राजधानीमा हजाराैं मोटरसाइकल एकैपटक सडकमा गुडाएर र्याली प्रर्दशन गर्दैछ। संविधान संशोधन प्रस्तावको विरोधमा २२ गते आयोजना गरिने जनप्रदर्शनको पूर्व तयारीस्वरुप २१ गते राजधनीमा मोटरसाइकल र्याली आयोजना गरेको एमालेले जनाएको छ।

यो नदी होइन, राजधानीको सडक हो (फोटो/भिडियो)

राजधानीमा आइतबारदेखि निरन्तर पानी परिहरेको छ। सामान्य पानी पर्दासमेत जलमग्न हुने राजधानीका सडक आइतबारदेखि परेको पानीपछि ‘पोखरी’मा परिणत भएका छन्। राजधानीका मुख्य रुपमा सहिदगेट, तीनकुने, पुलतीसडक, जमललगायतका सडकमा पानीको उचित निकास नहुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्