६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

सानेपाको प्रिस्कूलले लापरवाही गर्दा ११ बालबालिका प्रहरी नियन्त्रणमा

राजधानीको नाम चलेको एउटा अन्तर्राष्ट्रिय प्रि स्कूलको लापरवाहीका कारण एघार जना तीनवर्ष मुनिका बालबालिका साढे दुई घण्टा प्रहरी नियन्त्रणमा बस्नु परेको छ।

बालबालिकालाई अन्जुको सहयोग

गायिका अन्जुले आफ्नै नामको संस्था अन्जु पन्त फाउन्डेसनमार्फत  काठमाडौंको बाग्मती किनारमा रहेको सुकुम्बासी बस्तीका २२५ बालबालिकालाई पाठ्य सामग्री हस्तान्तरण गरेकी छिन्।

ढुङ्गाले च्यापेर बालिकाको मृत्यु

पाल्पा जिल्ला पूर्वखोला गाउँपालिका–२ की १३ वर्षीया पेवासरा रुचालको ढुङ्गाले च्याप्दा बिहीबार मृत्यु भएको छ ।

कोहलपुरमा १० वर्षीया बालिका बलात्कृत

कोहलपुरस्थित किरणनालामा १० वर्षीया बालिका बलात्कृत भएकी छिन् । स्थानीय ३५ वर्षीय बाबु शाही बालिकालाई बलात्कार गरी फरार छन् ।

साना बालबालिकालाई कसरी स्कुल पठाउने ?

ताहाचलमा रहेको जनज्योति स्कुलमा एक आमाले आफ्नो दुई वर्षीय छोरालाई शिशुकक्षामा भर्ना गरिन् । उनले छोरालाई स्कुलमा छाडेर आफ्नो अफिस लािगन् । तर, छोरा कक्षाभित्र जानै मानेनन् । घन्टौँसम्म आमा भन्दै रोइरहे ।

अपहरणमुक्त भएका ८२ बालिकाको स्वास्थ्य परीक्षण हुँदै

इस्लामिक उग्रवादी समूह बोको हरामको नियन्त्रणबाट मुक्त भएका नाइजेरियाका ८२ बालिकाको अहिले संपूर्ण स्वास्थ्य परीक्षण भइरहेको छ ।

बोको हरामद्वारा अपहरित ८२ बालिका मुक्त

इस्लामिक उग्रवादी समूह बोको हरामद्वारा अपहरित नाइजेरियाको एक विद्यालयका कम्तीमा ८२ बालिकालाई अपहरणमुक्त गरिएको छ ।

सप्तकोसीमा बगेकी बालिका मृत फेला

सुनसरीको बराह नगरपालिका–१ निवासी पूर्ण तामाङकी ९ वर्षीया छोरी प्रकृति तामाङ बुधबार दिउँसो २:३० बजेतिर सप्तकोसी नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा ४:१५ बजे बगेको स्थानदेखि दुईसय मिटर दक्षिणमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

आगलागीबाट एकै घरका तीन बालबालिकाको मृत्यु

गएराती डुडुवागाउँपालिका १ बुडुवागाउँमा आगलागी हुँदा एकै घरका तीन जना बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ वर्षीय पवन मौर्य, १० वर्षीय सोनी मौर्य र ८ वर्षीया रझनी मौर्या रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

चुनावमा बालबालिका प्रयोग नगर्ने बाजुराका दलकाे प्रतिबद्धता

जिल्लास्थित राजनीतिक दल र अन्य सम्बद्ध सरोकारवाला निकायका प्रतिनिधिले स्थानीय निकाय निर्वाचनमा बालबालिका प्रयोग नगर्ने प्रतिबद्धता जनाएका छन्।

टुहुरा ५ बालबालिकाले पाए सहयोग

बुबा र आमा दुवैको मृत्यु पछि बिचल्लीमा परेका जाजरकोटका ५ टुहुरा बालबालिकाहरूलाई अष्ट्रेलियामा बस्ने  दुई नेपालीले सहयोग गरेका छन् ।

सल्यानका २ हजार बढी बालबालिका विद्यालय पहुँच बाहिर

सल्यान जिल्लामा चार प्रतिशत बालबालिका विद्यालय बाहिर रहेका छन् । सरकारले विद्यार्थी भर्ना अभियानलाई ब्यापक बनाएको भए पनि विपन्न, अनाथ तथा शारीरिक अपाङ्गतालगायतका कारणले दुई हजार ६०० बढी बालबालिका विद्यालय बाहिर रहेका हुन् ।

बालिका बनिन् ‘मिसेस क्विन'

१६ प्रतिस्पर्धीलाई उछिन्दै मिसेस क्विन नेपाल–२०१७ को उपाधि काठमाडौंकी २४ फेशन डिजाइनर बालिका अधिकारीले चुमेकी छिन्। इभेन्ट बेटर ग्यालेक्सीले नयाँ वर्षको अवसर पारेर बिहीबार साँझ राजधानीमा आयोजना गरेको सो प्रतियोगितामा अधिकारीले उपाधिसहित हिरोको स्कुटर र विभिन्न उपहार प्राप्त गरिन्। उनी बेटर ग्यालेक्सीको ब्रान्ड एम्बेस्डर पनि घोषित भइन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्