६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

तकिया

यस्तो लाग्छ, म मरेपछि मात्र मेरो तकियाले अनि मैले कसैको स्पर्श पाउँछौं । हुँदा नबुझेको महत्त्व गुमाएपछि त बुझ्लान् नि लाठेहरूले?

महाकवि विद्यापति

‘गीत गोविन्द’को प्रशस्त प्रभाव परेको प्रतिलक्षित हुन्छ । ‘गीत गोविन्द’ पनि शृंगारप्रधान रचना हो र पदावलीमा पनि प्रचुर शृंगार रस प्रधान पद समाविष्ट छन् । तसर्थ विद्यापतिलाई अभिनव, जयदेवको उपाधिबाट पनि विभूषित गरिएको छ, जुन सर्वथा स्वाभाविक र सुहाउँदो खालको पदवी हो ।

गुरु ६

साधारण मानिसमाथि शासन गर्न शासकले केही भ्रमपूर्ण विश्वास फैलाउने गर्छन् र फैलाइरहनेछन्, जो पछि गएर अनुष्ठान बन्न सक्छन्। शासकले विशेष विधि वा तन्त्रमन्त्रको पनि सहारा लिनेछन् र मानिसलाई लामो समयसम्म सम्मोहनमा राख्नेछन्।

क्यान्सरले खोसिएको ममता

क्यान्सरबाट हामी नेपाली पनि अछुतो छैनौँ, दिन प्रतिदिन बिस्तारै यसको सिकार हुँदैे गइरहेका छौँ। नेपालमा क्यान्सरको प्रभाव कति बढ्दै छ भन्ने अनुमान क्यान्सर अस्पताल थपिँदै जानु र रोगीको संख्या दिनानु–दिन बढ्दै जानुबाट लगाउन सक्छौँ। यसको उपचार महँगो छ, त्यसैले आर्थिकभार पर्छ। उपचारका क्रममा स्वयं रोगीलाई मानसिक तनाव हुन्छ, परिवारको सुखशान्ति यसले कतिखेर खोसेर लैजान्छ भन्ने पत्तै हुँदैन।

पूर्ण समानुपातिक निर्वाचनको आवश्यकता

एकातिर नवोदित प्रजातन्त्र भएका देशहरूमा व्यवस्थापिकामा अल्पसंख्यकको प्रतिनिधित्व गराएर सामाजिक स्थायित्व र लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण हुन्छ भन्ने आधारमा समावेशी तर्क गरिन्छ, अर्कातिर आलोचकहरू सानो पार्टीले पनि कम थ्रेसहोल्ड राखेर गठबन्धन बनाउँदा किङ मेकरको भूमिका खेल्न सक्ने बताउँछन्।

युक्रेनको सपना तोड्ने नाटो के हो?

रुसले युक्रेनमाथि आक्रमण गरेका खण्डमा नाटोले उसको रक्षा गर्ने अपेक्षा अभिनेताबाट युक्रेनको राजनीतिक तारणहार बनेका भोलोदिमिर जेलेन्सीसँगै अन्य धेरैलाई थियो। धेरैको आशा र भरोसाको केन्द्र बनेको नाटोको पृष्ठभूमि उसो भए के हो ?

आदर्श

सुन, देवकोटाले मुनामदनमा के भन्नुभाथ्यो, हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले। व्याख्या पनि गरूँला भन्दै थिएँ, सानी छोरी बोलिहाली, ‘साग र सिस्नुले मात्तै हुन्छ? भिटामिन एले मात्तै हुन्छ?’

उघ्रिएको मन

उनी ब्राह्मण भए पनि छुवाछुतको विरोध गर्थे। आमाले कसम खाएको मौकाको फाइदा उठाएर दिनानाथले झटपट आफ्नो विवाहको प्रस्ताव तेर्स्याउँदै भने, ‘आमा, म पण्डितकी छोरी गोमासित होइन,वनारसका लोहारकी छोरी बीनासित बिहा गर्छु है?’

हलेसी तुवाचुङमा लागूऔषधविरुद्ध सडक नाटक प्रदर्शन

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा लागूऔषधविरुद्ध जनचेतनामुलक सडक नाटक प्रदर्शन भएको छ। लागूऔषधको प्रयोगले व्यक्ति, परिवार तथा समाजमा पर्ने नकरात्मक असरका विषयमा सचेतना फैलाउन नगरपालिकाका विभिन्न ठाउँमा सडक नाटक प्रदर्शन सुरु गरिएको हो।

नारी दिवस विशेष पाँच लघुकथा

एकजना वृद्धा भोजनमा सरिक हुन मानिनन्। उनी घुम्लुङ सिरक ओढेर सुँक्कसुँक रोइन्। भोजनमा सरिक हुन वृद्धाश्रमका व्यवस्थापकले अनेक प्रयास गरेपछि बल्ल उनले भक्कानिदै बोलिन्,‘मेरी बुहारीको हातले दिएको खानेकुराको प्रतीक्षा गरेर बस्ने मेरो बानी बल्लतल्ल छुटेको छ। आज त्यहाँ गएर खाएँ भने भोलिदेखि फेरि घरको यादले सताएर खानै रुच्दैन।’

अपजस

हेर्नुस् हजुर, ढिलो चाँडो मात्र हो। त्यस्ता मान्छेको भलोचाहिं हुन्न है। राम्रो मान्छेले राम्रै कुरा दिन्छ भने नराम्रो मान्छेले नराम्रै कुरा दिन्छ। विषवृक्षमा विषै त फल्छ नि।

‘आँखाभरि देश मनभरि परिवेश’ को प्राज्ञिक शल्यक्रिया

रिजालको प्रस्तुत नियात्रा कृतिमा देशका विभिन्न स्थानमा उनले फरकफरक समयमा गरेका यात्राको बयान छ। ती स्थानहरूमा पुग्दा उनले जेजे देखे र भोगे तिनीहरूलाई मनको चास्नीमा मजाले घोलेर पाठकसामु पस्केका छन्।

यत्ति भए पनि हुन्छ

उनी फुरुङ्ङ परेर बसेको ठाउँबाट जुरुक्क उठे। त्यसरी जुरुक्क उठेका कृष्णकिशोर बिस्तराबाट झन्डै लडे। तन्द्रामै किचेनमा गएर चिया बसाले। आमा जीवित हुँदा यसरी नै आमाले ‘चिया खुवा बाबू!’ भन्दा उनले चिया बनाउँथे।

आडम्बर

मेसेन्जरमा ट्वाङ्ग आवाज आयो। हेरेँ , निम्तोपत्र रहेछ। भोलिपल्ट समयमा नै पुगेँ। मञ्च हेर्दा निकै सजिसजाऊ थियो। एकछेउमा एउटा कुर्सी ओगटेँ। समयले नेटो काटिसकेको थियो तर कार्यक्रम सुरू भएको थिएन।

म डुल्ने ती बारीतिर भँमराका ताँती देखें

म डुल्ने ती बारीतिर भँमराका ताँती देखें, मभन्दा त धरोधर्म उसैसँग जाती देखें। तिमीसँग माया लाउनु ठूलो भूल भयो मेरो, हजारौंमा तिम्लाई रोज्नु अर्काे भूल थियो मेरो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्