४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

धुवाँ उपत्यका!

राजधानी उपत्यकाको वातावरण प्रदूषणको मुख्य कारण धुलो र धुवाँ नै हो। अव्यवस्थित ढंगमा सडकविस्तार वा अन्य भौतिक निर्माणले धुलो बढाएको छ। धुवाँ उत्पन्न गर्ने सवारीसाधन र उद्योग–कलकारखाना हुन्। उपत्यकामा धुवाँ उत्पन्न गर्ने इँटा भट्टाबाहेक अन्य उद्योग उल्लेख्य संख्यामा छैनन्।

धुवाँले ह्वात्तै बढाउँछ प्रदूषण

आँगन, सडक वा घरवरपर फोहर डढाउने गर्नुहुन्छ? होसियार रहनुस्, त्यसो गर्दा तपार्इंवरपरको प्रदूषणको मात्रा ह्वात्तै बढ्छ। धुवाँले वातावरणमा कुन हदले प्रदूषण बढाउँदो रहेछ भन्ने हालै गरिएको एक अध्ययनले डरलाग्दो तथ्यांक दिएको हो।

बनेपा–पनौती सडकमा खाल्डैखाल्डा, धुलोधुवाँ खपिनसक्नु

सडकभरि खाल्डा छन्। सवारी आवतजावतमा  समस्या छ। मोटरसाइकल चालक र बटुवा धुलाम्मे हुन्छन्। धुलो उडेर सडक आसपासमा कुहिरो लागेझैं हुन्छ। धुलोकै कारण सडक छेउका बासिन्दामा रुखाघोकीलगायत स्वाशप्रश्वाससम्बन्धी समस्या बढ्दो छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्