७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु

वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको छ । शुभ साइतअनुसार बिहीबार बेलुकी ५ बजे रथयात्रा आरम्भ भएको हो । यो यहाँको सबैभन्दा ठूलो जात्रा हो।

राजधानीमा श्याम रथयात्रा

श्री श्याम सत्संग मण्डलले राजधानीको वसन्तपुरमा बिहीबार खाटु श्यामबाबाको रथयात्रा गरेको छ । वसन्तपुरबाट श्यामबाबाको शिर प्रतिमा रथमा राखेर नगर परिक्रमा गराइएको थियो ।

अंग्रेजलाई पराजित गरेको सम्झनामा निकालियो भगवती रथयात्रा (फोटो फिचर)

पाल्पा-नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको छ। पाल्पाको ऐतिहासिक महत्व बोकेको भगवतीको १ सय ९८ औं भगवति जात्रा निकालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्