५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

दलका नेताप्रति घट्दै जनविश्वास

पछिल्लो समय आम नागरिकमा राजनीतिक नेतृत्व तथा सार्वजनिक पद धारण गरेका व्यक्तिहरूप्रति वितृष्णामात्र होइन, विश्वास पनि हराउन थालेको छ। सेयर कास्ट इनिसिएटिभ नेपालले हालै गरेको एक सर्वेक्षणले देशको बागडोर सम्हालिरहेका प्रधानमन्त्री तथा राजनीतिक दलका नेताप्रति जनताको अविश्वासलाई देखाएको छ।

संक्रमितको ग्राफ घट्दै दुई जिल्ला कोरोना शून्य

महानगर, प्रशासन र स्वास्थ्यकर्मीको कुशल प्रयासपछि बल्ल वीरगन्जमा संक्रमणको ग्राफ ओरालो लाग्न थाल्यो।वीरगन्जसँगै यस प्रदेशका हटस्पट जिल्लाहरू सिरहा र सप्तरीमा पनि कोरोना संक्रमित घट्न थाल्यो।सिरहा र सप्तरीमा त अहिले कोरोना संक्रमितको संख्या शून्यमै झरेको छ।

बाँकेमा साउन १५ गतेबाट विद्यालय खोल्ने तयारी

कोरोना भाइरसको जोखिम घट्दै गएको निस्कर्षसहित बाँकेमा रहेको एक स्थानीय तहले आगामी साउन १५ गतेबाट विद्यालय खोल्ने तयारी गरेको छ । जिल्लाको राप्ती सोनारी गाउँपालिकाले कुनै विषम परिस्थिती नआए आगामी साउन १५ गतेबाट सुरक्षा सावधानी अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो ।

झरी पर्ने दिन क्रमशः घट्दै

नेपालमा विगत तीन दशक बढी समयको मौसमी तथ्याङ्क केलाउँदा झरी पर्ने दिन क्रमशः घट्दै गएको देखिएको छ। एक्कासि मुसलधारे पानी पर्ने क्रम भने बढ्दो छ।

काँग्रेस घट्दै घट्दै माइतीघरमा आमसभा गर्ने अवस्थामा आइपुग्यो : प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेसको आकार घट्दै घट्दै माइतीघर मण्डलामा आमसभा गर्ने अवस्थामा आइपुगेको बताएका छन्।

वैदेशिक रोजगारीमा जाने घट्दै, पीडित बढ्दै

निरन्तर तीन वर्षदेखि घट्दो वैदेशिक रोजगारी आर्थिक वर्ष ०७४-७५ मा पनि दोहोरिएको छ। स्वदेशमा रोजगारीका अवसर सिर्जना भइनसक्दै विदेश जाने युवाको संख्या घट्नुलाई श्रम बजारमा अनेक चर्चा गरिए पनि ठोस कारण भने फेला पर्न सकेको छैन।

संसारमा घट्दै, नेपालमा बढ्दै

विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ताले भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन्।

जुम्लामा स्याउ खेती : क्षेत्रफल बढ्दै, उत्पादन घट्दै

जुम्लामा स्याउ खेतीको लागि क्षेत्रफल बढ्दै गएपनि वर्षेनी उत्पादनमा गिरावट आउने गरेको छ।

घट्दै कृषियोग्य जमिन

बढ्दो सहरीकरणसँंगै भक्तपुरमा कृषियोग्य जमिन घट्दै गएको छ। यही कारण किसानको जिल्ला भनेर चिनिने भक्तपुरमै धान रोपेको हेर्न दुलर्भ जस्तो हुन थालेको छ । विशेषगरी पुरानो नगरपालिकाको रुपमा रहेको भक्तपुर र मध्यपुर थिमिका सबैजसो वडामा घरैघरले भरिएका छन् । जिल्लाको सबै क्षेत्र नगरपालिकामा रुपान्तरण भइसकेको छ।

जनसंख्या बढ्दै, सरकारी डाक्टर घट्दै

सरकारले स्वास्थ्यसेवामा पहुँच बढाउँदै लैजाने प्रतिबद्धता दोहो-याइरहँदा सरकारी सेवामा पाँच वर्षयता सबैभन्दा कम चिकित्सक कार्यरत रहेको पाइएको छ। स्वास्थ्य मन्त्रालयले रिक्त दरबन्दीमा नियुक्ति नगर्दा अघिल्ला वर्षका तुलनामा डाक्टरको संख्या घटेको हो।

भन्सार राजश्व घट्दै

कुनै समय दोब्बर बढी राजश्व संकलन गर्ने महाकाली भन्सार कार्यालयमा पछिल्लो समय लक्ष्य भेटाउनै समस्या हुने गरेको छ।

घट्दै बालविवाह

बाल विवाहको संख्यामा विश्वभर उल्लेख्य मात्रामा कमी आएको संयुक्त राष्ट्रसंघीय बालबालिकासम्बन्धी नियोग (युनिसेफ)ले जनाएको छ।

एम्बुलेन्सका कारण हेलीकोप्टर चार्टर घट्दै

ढाडको समस्याले थलिएका खोटाङको खोटेहाङ गाउँपालिका–८ सिमपानीका श्याम राईलाई आइतबार एम्बुलेन्सबाट बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पु¥याइयो । स्वास्थ्य चौकी सिमपानीमा जन्मिएका नवजात शिशुको स्वास्थ्यमा समस्या देखिएपछि सोही ठाउँका छविलाल थापाको नवजात शिशुलाई माघ २५ गते एम्बुलेन्समार्फत नै नोबेल अस्पताल विराटनगर पु¥याइएको छ।

किन घट्दैछन् सामुदायिक विद्यालयमा विद्यार्थी ?

सदरमुकाम बेसीसहर नजिकै रानीकुवा देखि दैनिक डेढघण्टा हिँडेर ज्यारखाङ्ग गाउँस्थित महादेव प्राविमा पढाउँदै आएका शिक्षक रमेशचन्द्र घिमिरे अचेल निकै दुःखी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्