चट्याङ लागेर शिक्षक र विद्यार्थी घाइते
दैलेखमा चट्याङ लागेर शिवशक्ति माध्यमिक विद्यालयका दुईजना शिक्षक र तीनजना विद्यार्थी घाइते भएका छन्।
दैलेखमा चट्याङ लागेर शिवशक्ति माध्यमिक विद्यालयका दुईजना शिक्षक र तीनजना विद्यार्थी घाइते भएका छन्।
केही महिनाअघि फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोंले बालबालिकाको मोबाइल प्रयोग समय घटाउन के उपाय लगाउन सकिन्छ भनी अध्ययन गराउन एउटा समिति बनाए।
जग्गा सम्बन्धी काममा सामान्य फल प्राप्ति हुनेछ। पारिवारिक सदस्यहरुबीच शुभ सम्बन्ध रहनेछ। कार्यमा रुचि बढ्ने देखिन्छ।
नेपाल एसबिआई बैंकद्वारा एक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई कपडा वितरण गरिएको छ।
क्यानडास्थित नेपाली राजदूतावासले अध्ययनका लागि आउने विद्यार्थीलाई सम्पूर्ण जानकारी लिएर मात्रै आउन आग्रह गरेको छ।
अमेरिकाको कोलम्बिया यूनिभर्सिटी र द सिटी यूनिभर्सिटी अफ न्यूयोर्कका झन्डै ३ सय विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाले क, ख र ग गरी तीन वर्गमा संस्थागत विद्यालयलाई वर्गीकरणसमेत गरेको छ।
गृह मन्त्रालयले विद्यार्थी बोक्ने सवारी साधनको गति निर्धारणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आग्रह गरेको छ।
कालिकोटको नरहरिनाथ गाउँपालिका-३ की लक्ष्मी विकको पढ्ने बानीमा अहिले परिवर्तन आएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शारदा माध्यमिक विद्यालय, धनगढी कैलालीका विद्यार्थीलाई विद्यालय पोसाक उपलब्ध गराएको छ।
जिल्लाको झापा गाउँपालिकाले यहाँका ६ यस ३० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ।
बेनी नगरपालिकाकी उपमेयर ज्योति लामिछानेकी छोरी प्रपन्ना पौडेल बेनी सामुदायिक माविको प्रवेश परीक्षामा सहभागी भइन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले कतारका अमिरको नेपालको औपचारिक राजकीय भ्रमणमा हमासको कब्जामा रहेका विद्यार्थी विपीन जोशीको रिहाइका लागि पहल गर्ने विषय एजेण्डामा राखिएको बताएका छन्।
खोटाङको साकेला गाउँपालिकाका सामुदायिक विद्यालयहरुमा चालु शैक्षिक वर्षदेखि अंग्रेजी माध्यममा पठनपाठन हुने भएको छ।
आइतबार काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयका शिक्षक कक्षाकोठामा पढिरहेका भेटिए।