ब्याडमिन्टन प्रतियोगिता आयोजक प्रथम
प्रतियोगितामा आयोजक विराट ब्याडमिन्टन क्लबसहित जिल्ला ९ वटा क्लबको सहभागिता रहेको छ।
प्रतियोगितामा आयोजक विराट ब्याडमिन्टन क्लबसहित जिल्ला ९ वटा क्लबको सहभागिता रहेको छ।
नेपाल टेलिकमले शुक्रबार कुमारी बैंक काठमाडौं टिम च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनको उपाधि जितेको छ।
तारकेश्वर नगरपालिकाको प्रायोजन तथा साइनो स्पोर्ट्स हलको आयोजनामा बुधबारबाट सुरु भएको प्रतियोगितामा देवराजले आयोजकका सुजन थापालाई २१–१४ को समान अन्तरले र पविनले बुटवलका प्रतीक अर्याललाई २१–७, २१–८ ले हराउँदै विजयी सुरुआत गरेका हुन्।