३० वैशाख २०८१ आइतबार
image/svg+xml

सन्दिपलाई पक्राउ गर्न अदालतको अनुमति

घटनाबारे अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत काठमाडौँसँग अनुमति माग गरेको थियो। नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अहिले क्यारेबियन मुलुक सेन्ट लुसियामा छन्।

क्यानसँग सन्दिपले भने: म निर्दोष छु,कानुनी उपचारका लागि सहयोग गरिदिनु

जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन्।

‘स्न्यापच्याटबाट डेट बलात्कारपछि ब्लक’

प्रारम्भिक अनुसन्धानका क्रममा पीडित किशोरीसँग सन्दीपको चिनजान उनकै साथीमार्फत भएको देखिएको स्रोतले जनाएको छ। त्यसपछि ‘स्न्यापच्याट’मा थालिएको कुराकानीले उनीहरू ‘इन्स्टाग्राम’ र ‘ह्वाट्सएप’मा पनि जोडिएको बयानमा उल्लेख छ।

सन्दीप प्रकरण: प्रहरीले घटनाको प्रमाण संकलन र बयान लिने काम सुरू गर्‍याे

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भरतबहादुर बोहोराले राष्ट्रिय क्रिक्रेट टिमका कप्तान सन्दीप लामिछानेविरुद्ध जाहेरी अनुसार अनुसन्धान सुरु भइसकेको र अनुसन्धान निष्पक्षरुपमा हुने बताएका हुन्।

सन्दीपको निलम्बनबारे छलफल गर्न क्यानको बैठक बस्दै

नाबालिकलाई करणी गरेको गम्भीर आरोप् लागेपछि मुद्दा किनारा नलागेसम्म उनलाई चारैतिरबाट समस्या पर्ने देखिएको छ। उनले नेपाली क्रिकेट टिमको कप्तानी तथा अन्तर्राष्ट्रिय लिगहरु गुमाउनुपर्ने अवस्था आउने बताइएको छ।

केन्यासँग भिड्दै नेपाल

नेपालका कप्तान सन्दीप लामिछानेले बुधबार आयोजित प्रि–म्याच कन्फरेन्समा टिमको लक्ष्य सबै खेल जित्ने रहेको बताएका छन्। वरियताको ३०औं स्थानमा रहेको केन्या नेपालका लागि सहज प्रतिद्वन्दी रुपमा हेरिएको छ। पछिल्लो पटको दुई भेटमा नेपालले केन्यालाई हराएको छ।

सन्दीप लामिछाने बिग ब्यास लिगलको ड्राफ्टमा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने अष्ट्रेलियाको बिग ब्यास लिगलको नयाँ सिजनका लागि ड्राफ्टमा परेका छन्।

‘अनुशासित बलिङको निरन्तरताले नेपाललाई सफलता’

आइसिसी विश्वकप लिग–२ को शीर्ष टोली ओमानलाई पराजित गरेपछि नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले अनुशासित बलिङको निरन्तरताले सफलता मिलेको बताएका छन्।

सुखद नतिजा ल्याउने नेपालको लक्ष्य

आइसिसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत अमेरिकामा हुने त्रिकोणात्मक एकदिवसीय शृंखला खेल्ने नेपाली टोली शनिबार त्यसतर्फ प्रस्थान गरेको छ।

स्वाभाविक प्रदर्शनबाट जितको चाहना

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले सोमबार त्रिकोणात्मक ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा पपुवा न्युगिनी (पिएनजी) को सामना गर्दा स्वाभाविक प्रदर्शनका साथ उपाधि जित्न चाहेको बताएका छन्।

आइपिएल अक्सनमा सन्दीप अनसोल्ड

सन् २०१८ मा तत्कालिन दिल्ली डेयर डेभिल्स (दिल्ली क्यापिटल्स) ले न्यूनतम मूल्य २० लाख भारतीय रुपैयाँ अक्सनमा किनिएका सन्दीप गत वर्ष पनि अनसोल्ड भएका थिए।

मेयर कप क्रिकेट: सन्दीपको अलराउन्ड प्रदर्शन

आइतबार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा काठमाडाैं मेयर ११ ले राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको बाग्मती प्रदेशमाथि ९४ रनको जित हात पारेको हो। काठमाडौं मेयर ११ ले प्रस्तुत गरेको २ सय ४५ रनको लक्ष्य पछ्याएको बाग्मतीले ३४ ओभर ३ बलमा सबै विकेट गुमाउँदै १ सय ५० रन मात्र बनाउन सक्यो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्