२० जेष्ठ २०८१ आइतबार
image/svg+xml

न्यायाधीशत्रय कोइराला, निरौला र भट्टराईविरुद्ध जाँचबुझ समिति

न्यायपरिषद्ले न्यायाधीशहरूविरुद्ध परेका उजुरीमा छानबिन प्रक्रिया अघि बढाएको छ। न्यायपरिषद्मा जिल्ला र उच्च अदालतमा कार्यरत २९० न्यायाधीशविरुद्ध ४५२ वटा उजुरी छन्।

सन्दीपको मुद्दामा बुधबार सुनुवाइ हुने

काठमाडौं जिल्ला अदालतमा क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आइतबार पनि हेर्दाहेर्दैमा परेको छ।

किशोरी बलात्कारपछि हत्या गर्ने दुई जनालाई जन्मकैद

झन्डै अढाई वर्षअघि एक किशोरीको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका दुई युवालाई उदयपुर जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको छ।

बलात्कार पछि हत्या गरेका दुई जनालाई जन्मकैद

१८ महिने बालिकालाई सामूहिक बलात्कार पछि हत्या गरेको आरोपमा दुई जनालाई जिल्ला अदालत मोरङले जन्मकैदको फैसला गरेको छ।

काठमाडौं जिल्ला अदालतमा टोकन प्रणालीमा फिराद दर्ता

देशभरका जिल्ला अदालत मध्ये व्यस्त र सेवाग्राहीको भीड हुने काठमाडौं जिल्ला अदालतमा आजदेखि टोकन प्रणाली सुरु गरिएको छ। देशभर सबैभन्दा धेरै मुद्दाको चाप हुने काठमाडौं जिल्ला अदालत हो।

अन्ततः खाणसमेत रिहा

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने धन्दामा संलग्न भएको अभियोगमा मुद्दा चलाई कारागारमा पुर्पक्ष थुनामा राखिएका पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाण शुक्रबार धरौटी बुझाएर छुटेका छन्।

सिद्धबाबाको पक्षमा भएको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन निवेदन दर्ता

आफ्नै अनुयायीलाई बलात्कार गरेको अभियोग लागेका सुनसरी चतराका सिद्धबाबा भनिने कृष्णदास गिरीको पक्षमा जिल्ला अदालत सुनसरीले गरेको फैसलाविरुद्ध फेरि उच्च अदालत विराटनगरमा पुनरावेदन निवेदन दर्ता भएको छ।

सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज सुनवाइ हुने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका क्रिकेटर पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज जिल्ला अदालत काठमाडौँमा सुनवाइ हुने भएको छ।

‘छोरा मरे, न्याय मरेन’

साढे तीन वर्षदेखि न्यायको पर्खाइमा रहेका पीडित परिवारहरु जिल्ला अदालतको फैसलापछि कानुनी राज्यमा न्याय नमरेको भन्दै खुसी व्यक्त गरिरहेका छन्।

अपूर्ण न्याय

२०६८ सालमा जातीय भेदभाव तथा छुवाछूतविरूद्धको ऐन कार्यान्वयनमा आएपछिका यी दुई घटना पक्कै पनि महत्त्वपूर्ण छन्।

रुकुममा मारिएका ६ जना युवाको मुद्दामा आजदेखि सुनुवाइ

रुकुम जिल्ला अदालतमा अन्तरजातीय विवाह सम्बन्धी कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत मुद्दामा आजदेखि निरन्तर सुनुवाइ सुरु भएको छ।

पूर्वमन्त्री र सचिव समेत थुनामा रहेको प्रकरणमा आज के आदेश आउला?

जिल्लाको आदेश बदर गर्ने वा थुनामै पठाउने आदेश सदर गर्ने भन्नेबारे उच्च अदालतको निर्णयमा भर पर्नेछ। उच्च अदालतले आज आदेश दिन सक्ने बताइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्