७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

प्रधामन्त्रीको ढोरपाटनमा ‘लन्च’

प्रधानमन्त्री केपी शर्मा ओलीले ढोरपाटन शिकार आरक्षको अवलोकन गरेका छन्। नेपाली सेनाको हेलिकप्टर मार्फत रारातालमा जाने क्रममा ढोरपाटन ओर्लिएर आरक्षको निरीक्षण गरेका हुन्। प्रधानमन्त्रीले आरक्षको सुरक्षाको लागि रहेको व्यारेकमा 'लन्च' गरेका थिए।

लेबनानी प्रधामन्त्री हरिरिद्वारा राजीनामा फिर्ता

साउदी अरेबियाको भ्रमणको क्रममा राजीनामाको घोषणा गरेका  लेबनानी प्रधानमन्त्री साउद हरिरिले राजीनामा फिर्ता गरेका छन्।

नेपाललाई २५ करोड सहयोग गर्ने भारतीय प्रधामन्त्री मोदीको प्रतिबद्धता

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई आज टेलिफोन गरी नेपालमा हालै आएको बाढी र पहिराका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै भारत सरकारका तर्फबाट २५ करोड रुपैयाँ बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

किन प्रधामन्त्रीहरू सधैँ भयभित ?

प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो निवास बालुवाटारमा कात्तिक १० गते साँझ निम्त्याइएका सम्पादकहरूसँग सुरुमै खुल्दै भने– ‘पहिलोचोटी तीन दलका नेताबीच करिब डेढ घण्टा छलफल भयो ।’

सरकार परिवर्तन हुँदैन– प्रधामन्त्री अाेली

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने बताएका छन्। भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा आज आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा प्रधानमन्त्री ओलीले भने– “सरकार परिवर्तन हुने कुरा हल्ला मात्रै हो । यो दायाँबायाँ हुँदैन ।”

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्