६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

राष्ट्रपति ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि बन्द

ट्विटरले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर अकाउन्ट सधैँका लागि बन्द गरिदिएको छ। हालै उनले अमेरिकी संसदमा हिंसा भड्काउने खालका भिडियो राखेका थिए। ट्रम्पले आगामी दिनहरुमा पनि त्यस्ता हिंसा भड्काउने कृयाकलाप गर्न सक्ने भन्दै ट्विटरले उनको अकाउन्ट स्थायी रुपमा बन्द गरिदिएको हो।

प्रधानमन्त्रीको ट्विटर अकाउन्ट ‘दुरुपयोग’

प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको असंवेदनशीलताका कारण उनी फेरि एकपटक सामाजिक सञ्जालमा लेखिएको विषयले विवादमा तानिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्