४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

शिक्षक नियमित गर्न विद्यालयमा ई–हाजिरी

नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि बाजुराको जगन्नाथ गाउँपालिकाले विद्यालयमा विद्युतीय हाजिरी जडान गरेको छ।

शिक्षिकालाई हाजिरी लगाउन रोक

पुर्चौडी नगरपालिका–४ स्थित पहरौल मावि बागा भटनाले पदस्थापन गरेको शिक्षिकालाई हाजिरी लगाउनमा रोक लगाएको छ।

दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सबै माविमा ई-हाजिरी

शिक्षणलाई नियमित गर्नका लागि खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिकाभरीका सबै माविमा ई–हाजिरी जडान गरेको छ। शिक्षकको उपस्थितिमा कडाइ गर्दै पठन–पाठनलाई नियमित गर्नका लागि गाउँपालिकाले ७ वडाका १४ माविमा ई–हाजिरी जडान गरेको हो।

जिरीको आकर्षक कोसेली

दोलखाको पर्यटकीय नगरी जिरी घुम्नेहरू फर्कने बेलामा आफन्तका लागि कोसेली भनेर कि त चिज किन्छन् कि छुर्पी। पछिल्लो समय जिरीको आकर्षक कोसेली बन्दै गएको छ–शुषमा हयाण्डिक्राफ्टका उत्पादन पनि।

जिरीमा शुक्रबारदेखि सडक महोत्सव

सुन्दर पर्यटकीय नगरी जिरीमा शुक्रबारदेखि सडक खाना महोत्सव आयोजना हुने भएको छ। नेपाल भ्रमण वर्षको पूर्वसन्ध्यामा आयोजना हुन लागेको सडक खाना महोत्सव ३ दिनसम्म चल्ने आयोजकले जनाएको छ।

रोमाण्टिक जिरी

दोलखाको जिरी । सानो तर चिटिक्क । हरित उपत्यका । धर्म र प्रकृतिको संगम । रोमाण्टिक गन्तव्य । प्रगतिशील युवा सशक्तीकरण केन्द्र जिरीलाई ‘हनिमुन सिटी’का रुपमा ब्राण्डिङ गर्दै छ । उसले ‘जाऔं है जिरी’ अभियान चलाउँदै छ । त्यसैले कम्तीमा दुई रात जिरीमा बस्ने गरी यात्रामा निस्कने कि !

मञ्जुश्रीका पाइला , जाऔं है जिरी

पछिल्लो समय लुक्लामा विमानस्थल बनेपछि पदयात्री र पर्वतारोहीहरू उतैबाट सगरमाथा जान थाले। बिस्तारै सुनसान हुन थाल्यो जिरी बजार। जबकि जिरीको कान्ति उत्तिकै छ। बरु पछिल्लो समय मानवीय प्रयासमा केही पर्यटकीय आकर्षण थपिएका छन्। जिरेल समुदायको आदिम भूमि जिरी नगरपालिका क्षेत्रमा हरित उपत्यका, सिक्री गाउँ, यलुङ गाउँ, जिरेश्वर महादेव, बौद्ध गुम्बा, चैत्य, गाई फाराम, लौती झरना,

जिरीमा धमाधम पर्यटकीय पूर्वाधार निर्माण

पर्यटन विकासको महत्वाकांक्षी नारा तीन तहका सरकारले अघि सारेका छन्। कति चर्चाको शिखरमा छन्, कति योजना अलपत्र। तर, दोलखाको एउटा पर्यटकीय नगरले चर्चा र हल्लाबिनै ठूला पर्यटन पूर्वाधार बनाइरहेको छ।

सजाइँदै नेपालको ‘स्विजरल्याण्ड’ (फोटोफिचर)

जिरी उपत्यकाको भूगोल स्विजरल्याण्डको ज्युरिचसँग जस्ताको तस्तै मिल्छ। २०१० को दशकमा यो ठाउँ हुँदै सगरमाथा जान आएका स्विजरल्याण्डका भूगोलविद् टोनी हेगनले आफ्नै देशको ज्युरिच सहरसँग मिल्दोजुल्दो भूगोल देखेपछि यहाँको विकासको खाका कोरेर आफ्नो देशको सरकारलाई बुझाएका थिए।

१४ वटा विद्यालयमा विद्युतीय हाजिरी

नौकुण्ड गाउँपालिकाका १४ वटा सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी सुरु भएको छ। जिल्लाको नौकुण्ड गाउँपालिकास्थित शिक्षा विकास शाखाको वार्षिक स्वीकृत कार्यक्रमअनुसार विद्युतीय हाजिरी सुरु गरिएको हो।

जिरीमा वित्तीय साक्षरता कार्यक्रम

दोलखाको जिरी नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम भएको छ। जिरी उद्योग वाणिज्य संघ र प्राइम कमर्सियल बैंकको संयुक्त आयोजनामा नगरपालिका कर्मचारी र उद्योग वाणिज्य संघका सदस्यहरुलाई तालिम दिएको हो।

लामोसाँघु–जिरी सडक विस्तार सुस्त

चौतर्फी दबाबपछि लामोसाँघु–जिरी सडक विस्तार आयोजनाका ठेकेदार कम्पनीहरूले पुनः काम सुरु गरे पनि गति दिन सकेका छैनन्।

पर्यटक लोभ्याउन सुन्दर पूर्वाधार

पर्यटक तान्न सुन्दर पर्यटकीय नगरी जिरीमा रहेका प्राकृतिक सम्पदालाई व्यवस्थित बनाउँदै पूर्वाधार निर्माण गर्ने नीति स्थानीय सरकारले लिएको छ।

विद्युतिय हाजिरीले कर्मचारी नियमित

जुम्लाका स्थानीय तहमा विद्युतिय हाजिरी सञ्चालनमा ल्याएसँगै कर्मचारी कार्यालयमा नियमित हुन थालेका छन्। पहिले एउटै रजिष्टरमा हाजिर गर्नुपर्ने भएकोले महिनामा एक पटक हाजिर गर्ने र कार्यालयमा निकै कम उपस्थिती हुुने समस्या बल्झिएको थियो।

शिक्षकको हाजिरमा नगरपालिकाको निगरानी

असोज १ गते सोमबार खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको एक विद्यालयमा तीन शिक्षक अनुपस्थित देखिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्