७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

जोकोभिचलाई  युएस ओपनको उपाधि

अर्जेन्टिनाका हुवाँ मार्टिन डेल पोर्टोलाई ३–० सेटले हराउँदै जोकोभिचले युएस ओपनको उपाधि जितेका छन् । न्युयोर्कमा तेस्रो पटक उपाधि जितेका जोकोभिचले पिट साम्प्रासले जितेको १४ ग्रान्ड स्लाम उपाधिसँग बराबरी गरेका छन्।

मिलम्यानलाई रोक्दै जोकोभिच सेमिफाइनलमा

दुई पटकका विजेता नोभाक जोकोभिचले युस ओपनमा अविश्वसनीय प्रदर्शन गरेका अस्ट्रेलियाली जोन मिलम्यानको यात्रालाई पूर्णविराम दिँदै अन्तिम चारमा स्थान बनाएका छन्।

ह्युनसँग स्तब्ध जोकोभिच

चोटबाट जुधिरहेका १२ पटकका ग्रान्ड स्लाम विजेता नोभाक जोकोभिच सोमबार कोरियाका चुङ ह्युनसँग पराजित हुदै अस्ट्रेलियन ओपनको अन्तिम १६ बाट बाहिरिएको दिन साबिक विजेता फेडेरर भने प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

जोकोभिच र राडवान्स्का स्तब्ध

नोभाक जोकोभिचले करियरको सबैभन्दा स्तब्धतापूर्ण नतिजा सामना गर्ने क्रममा बिहीबार अस्ट्रेलियन ओपनको दोस्रो चरणमा १ सय १७ औं वरियताका उज्बेक खेलाडी डेनिस इस्टोमिनसँग पराजित भएका छन्।

जोकोभिच र सोंगा भिड्ने

शीर्ष वरीयताका नोभाक जोकोभिच र महिलामा दोस्रो वरीयताप्राप्त एन्जेलिक क्रेबर युएस ओपन टेनिसको अन्तिम चारमा स्थान पक्का गर्ने उद्देश्यसहित बुधबार कोटमा उत्रने छन्। जर्मनीकी क्रेबरले क्वार्टरफाइनलमा रोबर्टा भिन्चीसँग प्रस्पिर्धा गर्नेछिन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्