६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

काठमाडौं महानगरमा आजदेखि सूर्तिजन्य पदार्थ बिक्रीमा रोक, नियम नमाने कारबाही

महानगरले ३२ वटै वडामा आजदेखि सूर्तिजन्य पदार्थ बिक्री, प्रयोग र कारोबारमा प्रतिबन्ध लगाएको हो।

असम्भव नतिजाको आशामा पाकिस्तान

नेट रनरेटका आधारमा न्युजिल्यान्डलाई पछि पार्दै सेमिफाइनलमा स्थान बनाउन पाकिस्तानले समूहको अन्तिम खेलमा शनिबार डिफेन्डिङ च्याम्पियन इङ्ल्यान्डलाई कम्तीमा २८७ रनले हराउनुपर्नेछ।

कक्षा १२ को ग्रेडवृद्धिको परीक्षाफल सार्वजनिक

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।

भारतको चेतावनी पछि क्यानडाले फिर्ता बोलायो ४१ जना कुटनीतिज्ञ

क्यानडाले भारतमा रहेका आफ्ना ४१ जना कुटनीतिज्ञलाई फिर्ता बोलाएको छ।

देशैभर तीजको रौनक (तस्बिरहरु)

हिन्दू महिलाहरुको महान पर्व तिजका अवसरमा आज देशैभरका प्रमुख शिवालयमा बिहानैदेखि महिलाहरुको भीड लागेको छ।

रुसद्वारा दुई जना अमेरिकी कूटनीतिज्ञ निष्काशित

मस्कोस्थित अमेरिकी राजदूतावासमा काम गरेका एक जना रुसी नागरिकसँग सम्पर्क कायम गरेको अभियोगमा उनीहरूलाई निष्काशन गरिएको हो।

सबै कर्मचारीले जोखिम मोल्न तयार भए परिणाममुखी नतिजा आउँछ : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले देश र जनतालाई परिणाम दिन राजनीतिज्ञ र कर्मचारीतन्त्रले जोखिम उठाउन तयार हुनुपर्ने बताएका छन्।

गरिमा बैंकको तिज गीत र टिकटक प्रतियोगिता

करिब ३ मिनेट लामो उक्त गीतमा लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ।

महिला उद्यमीका सामग्री बजारीकरण गर्न तिज महोत्सव

नेपाली महिलाको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा पश्चिम नेपालका बुटवल, नेपालगन्ज, धनगढी, घोराही, तुलसीपुर लगायतका क्षेत्रमा भड्किला तिज विशेष कार्यक्रम भइरहेका छन्।दिदीबहिनीहरूले केही रुपैयाँ संकलन गर्ने र भड्किलो तरिकाले दर खाने कार्यक्रम गर्दै आएका छन्।यो खालको संस्कृतिले एकातर्फ खर्चमा बढवा दिएको छ भने अर्कोतिर बिस्तारै मौलिकतिजको रौनक हराउँदै गएको छ।

कार्यक्रम रोकिएपछि सूर्तिजन्य पदार्थको लत छुटाउने निकोटेक्स प्रयोगकर्ता अलपत्र

सुर्तिजन्य पदार्थको लतमा परेका प्रयोकर्ताहरुलाई लत छुटाउन सरकारले वितरण गरेको निकोटेक्स नामक औषधी प्रयोग सुरु गरेकालाई नै पुरा डोज नपुगी सकिएपछि प्रयोगकर्ता अलपत्र परेका छन्।

कक्षा १२ को नतिजा प्रकाशन गर्न बोर्डको बैठक बस्दै

बैठक दिउँसो साढे ४ बजे बस्न लागेको हो। बैठकको निर्णयपछि नतिजा आज नै प्रकाशन गर्ने बोर्डको तयारी छ।

कक्षा १२ को नतिजा प्रकाशन अन्तिम चरणमा

कक्षा १२ को नतिजा अन्तिम चरणमा पुगेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगे पनि कहिले प्रकाशित गर्ने भन्ने बारेमा अझै टुंगो लागेको छैन।

अविश्वसनीय नतिजा यथावत्

जारी महिला विश्वकपमा अर्को अविश्वसनीय नतिजा निक्लिने क्रममा जर्मनी दक्षिण कोरियासँग बराबरीमा रोकिँदा डेब्यु राष्ट्र मोरक्कोले ऐतिहासिक सफलता प्राप्त गरेको छ।

शम्भुजित बाँस्कोटाको ‘यो तिजमा नजाने माइती’ सार्वजनिक

मञ्जु थापाको ‘यो तिजमा नजाने माइती’ बोलेको गीत सार्वजनिक भएको छ। आज काठमाडौंमा एक कार्यक्रमका बिच गीत सार्वजनिक भएको हो। गीतमा स्वर मञ्जु थापाको रहेको छ भने संगीत शम्भुजित बाँस्कोटाले भरेका छन्।

चुनावी नतिजा उल्ट्याएको आरोपमा ट्रम्पविरूद्ध फौजदारी अभियोग दर्ता

चुनावी नतिजा उल्ट्याएको मामिलामा अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फौजदारी अभियोग दर्ता भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्