२७ वैशाख २०८१ बिहीबार
image/svg+xml

विश्वविद्यालय भित्र प्रदर्शन गरिरहेका झन्डै ३ सय विद्यार्थी पक्राउ

अमेरिकाको कोलम्बिया यूनिभर्सिटी र द सिटी यूनिभर्सिटी अफ न्यूयोर्कका झन्डै ३ सय विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संक्रमणकालीन न्यायको नेपाली मोडल कस्तो?

कतिपयले ‘नेपाली मोडल’लाई फगत घरेलु मामला ठानेका छन्। विगतका सबैखाले गम्भीर अपराध समेतलाई बिर्सिएर मेलमिलापबाट यसलाई टुंग्याउन सकिने भ्रम छरेका छन्, जुन सत्य होइन।

कोलम्बिया पहिलो पटक क्वार्टरफाइनलमा

क्याटलिना युस्मेको गोल प्रेरणाबाट कोलम्बियाले जमैकामाथि १–० को साँघुरो जित निकाल्दै पहिलो पटक महिला विश्वकपको क्वार्टरफाइनलको यात्रा तय गरेको छ।

कोलम्बियालाई बलियो समर्थन

कोलम्बियाले अस्ट्रेलियामा जारी विश्वकपमा महिला फुटबललाई नयाँ उचाइमा पुर्याइरहँदा उनीहरूका हजारौं समर्थकले पनि आफ्नो भूमिका निर्वाह गरेका छन्।

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि चार बालबालिका जीवितै फेला

कोलम्बियामा विमान दुर्घटनाको ४० दिनपछि अमेजन जंगल हराइरहेका चार बालबालिका जीवितै फेला परेका छन्।

कोलम्बियामा बस दुर्घटना २० को मृत्यु

दक्षिणपश्चिम कोलम्बियाको पान–अमेरिकन राजमार्गमा शनिबार बस पल्टिँदा कम्तीमा २० जनाको मृत्यु हुनुको साथै अन्य १५ जना घाइते भएका प्रहरीले जनाएको छ।

कोलम्बियामा २१ हजार यात्रु प्रभावित, १३६ उडान रद्द

कोलम्बियामा मेडेलिन शहर नजिकैको प्रमुख विमानस्थलमा व्यावसायिक विमानको आपतकालीन अवतरणपछि २१ हजार भन्दा बढी यात्रु प्रभावित भएको र १३६ उडानहरू रद्द गरिएको नागरिक उड्डयन निर्देशक जायर ओर्लान्डोले बताएका छन्।

कोलम्बिया तेस्रो स्थानमा

ब्राजिलियास्थित माने गारिन्चा स्टेडियममा भएको खेलमा अग्रता लिएको पेरूले इन्जुरी समयमा समालिन नसक्दा तेस्रो स्थान गुमाउनु परेको हो।

कोलम्बियामा सशस्त्र आक्रमणमा ९ जनाको मृत्यु

नारिनो पश्चिमी कोलम्बियामा भएको एक सशस्त्र आक्रमणमा परी कम्तीमा नौ जनाको ज्यान गएको छ।

कोलम्बियाको सिमाना बन्द गर्ने निर्णय

कोलम्बिया सरकारले सिमानाका बन्दको घोषणा गरेको छ। अन्य देशसँगको आवाजजावत बन्द गर्नेगरी नाकाबन्दी घोषणा गरिएको अधिकारीले जनाएका छन्।

भेनेजुएला–कोलम्बिया सीमा चार महिनापछि खुला

भेनेजुएला र कोलम्बियाको बन्द रहेको सिमाना चार महिनापछि पहिलोपटक खुलेको छ। सीमा खुलेसँगै दशौं हजार मानिसले सीमा पार गरेको अधिकारीहरुले बताएका छन्। फेबु्रअरी महिनामा विपक्षी नेता उवान गुआइडोले अमेरिकी समर्थनको मानवीय सहायता भित्र्याउने तयारी गरेपछि राष्ट्रपति निकोलस मादुरोको अनुरोधमा दुई देशबीचको सीमा बन्द गरिएको थियो।

कोलम्बियासँगको सम्बन्ध तोडिएको घोषणा

भेनेजुयलामा सरकार र प्रतिपक्षी समूहको खिचातानीबीच सहयोगका लागि ल्याइएको खाद्यान्न तथा औषधिजन्य सामान प्रवेशमा राष्ट्रपति निकोलस मदुरोले रोक लगाएपछि शनिबार व्यापक झडप भएका छन्।

भेनेजुएलाले कोलम्बियासँग कुटनीतिक सम्बन्ध तोड्यो,  सबै सिमाना बन्द

भेनेजुएलाले कोलम्बियासँग राजनीतिक तथा कुटनीतिक सम्बन्ध तोड्ने निर्णय गरेको छ। अमेरिकी सहायता सामग्री भेनेजुएला भित्र्याउन कोलम्बियाले सहयोग गरेको भन्दै राष्ट्रपति निकोलस मदुरोले कोलम्बियासँगको सम्बन्ध तोडेको घोषणा गरेका हुन। ‘मैले कोलम्बिया सरकारसँगको राजनीतिक तथा कुटनीतिक सबै सम्बन्ध तोड्ने निर्णय गरिसकेको छु। भेनेजुएलास्थित कोलम्बियाको राजदूताबासका सबै कर्मचारीले आगामी २४ घण्टाभित्र भेनेजुएलाबाट फर्किउन्’, उनले भने।

‘कोलम्बियाली राष्ट्रपतिको हत्या प्रयास’

कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ। कोलम्बियाका विदेशमन्त्री कार्लोस होल्मस ट्रुजिल्लोले भेनेजुएलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गरेका हुन्। उनले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुएली नागरिकलाई पक्राउ गरिएको पनि जानकारी दिएका छन्।

हामेसद्वारा आफ्नो महत्व प्रमाणित

कोलम्बियाली स्ट्राइकर हामेस रोड्रिग्वेजले आफ्नो महत्व प्रमाणित गर्ने क्रममा शनिबार एक गोल गर्नुका साथै पेनाल्टीको अवसर सिर्जना गरेपछि जर्मन च्याम्पियन बायर्न म्युनिखले शनिबार नयाँ सिजनमा शतप्रतिशत नतिजा यात्रालाई निरन्तरता दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्