११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

विश्वकप फुटबल प्रतियोगिता: फ्रान्स र मोरक्कोबीच दोस्रो सेमिफाइनल हुने

कतारमा जारी फिफा विश्वकप फुटबलअन्तर्गतको दोस्रो सेमिफाइनल खेल साविक विजेता फ्रान्स र मोरक्कोबीच हुनेछ।

फिफाले पैसा रोज्छ कि फुटबल?

उरुग्वेले सन् १९३० को पहिलो विश्वकप आयोजना गरेको थियो, जति बेला १३ राष्ट्रले प्रतिस्पर्धा गरेका थिए। एक सय वर्षपछि फेरि उरुग्वेले विश्वकप आयोजनाको दाबेदारी गरेको छ। सन् २०३० को विश्वकपका लागि उरुग्वेसहित अर्जेन्टिना, चिली र पाराग्वेले आयोजना दाबेदारी गरेका छन्, जुन विश्वकपमा दोस्रो पटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन्।

मोरक्कोविरुद्ध राेनाल्डाे बेन्चमा

आज शनिबार अल तुमाम रंगशालामा केहिबेरमा सुरुहुने खेलका लागि पोर्चुगलका मुख्य प्रशिक्षक फर्नान्डो स्यान्तोसले रोनाल्डोलाई सब्सिट्युटमा राख्दै सुरुआती ११ सार्वजानिक गरेका हुन्।

विश्व कप फुटबल: आज फ्रान्स र पोल्याण्ड तथा इंग्ल्याड र सेनेगलबीच प्रतिस्पर्धा हुँदै

कतारमा जारी फिफा विश्वकप २०२२ को प्रि–क्वाटरफाइनलमा आज दुई खेल हुँदै छ।

सर्बियालाई हराउँदै स्विट्जरल्यान्ड नकआउट चरणमा प्रवेश

शुक्रबार राति स्टेडियम ९७४ मा समूह चरण अन्तर्गतको खेलमा सर्बियालाई ३-२ गोल अन्तरले हराउँदै स्विट्जरल्यान्ड राउण्ड अफ १६ मा पुगेको हो।

जापान र स्पेन अन्तिम १६ मा, जर्मनी बाहिरियो

खालिफा अन्तराष्ट्रिय स्टेडियममा बिहीबार राति स्पेनलाई २-१ गोल अन्तरले हराउँदै जापानले राउण्ड अफ १६ मा स्थान बनाएको हो।

स्विट्जरल्यान्डलाई हराउँदै ब्राजिल अन्तिम १६ मा प्रवेश

ब्राजिललाई जित दिलाउन कासिमिरोले निर्णायक गोल गरे। उनले खेलको ८३ औं मिनेटमा निर्णायक गोल गरे।

‘रोड टु फिफा वर्ल्ड कप-२०२२ फाइनल’ का विजेता घोषणा

नेपालमा हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘रोड टु फिफा वर्ल्ड कप-२०२२ फाइनल’ का विजेताको घोषणा गरेको छ।

फिफा विश्वकप २०२२: ब्राजिलको विजयी सुरुवात

लुसेल स्टेडियममा गएराति सम्पन्न समूह ‘जी’ अन्तर्गतकाे खेलमा ब्राजिलले सर्बियालाई २–० गोल अन्तरले हराएको हो। ब्राजिललाई जिताउन रिचार्लिसनले दुई गोल गरे।

जर्मनीका फरवार्ड वेर्नेरले विश्वकप गुमाउने

एंकल चोटको कारण फरवार्ड २६ वर्षीय वेर्नेरले विश्वकप गुमाउने भएका हुन्। उनले च्याम्पियन्स लिग अन्तर्गत शाख्तर डोनेक्ट्सविरुद्धको खेलमा चोट बोकेका थिए।

विश्वकपबाट इक्वेडरलाई निकाल्ने अपिल खारेज

इक्वेडरले विश्वकप छनोटमा गैरनागरिक खेलाएको भन्दै उसलाई कतार विश्वकप २०२२ खेल्नबाट वञ्चित गर्ने चिली र पेरुको अपिल विश्व फुटबल महासंघ(फिफा) ले शुक्रबार खारेज गरिदिएको छ।

निलम्बन हटेपछि भारतमा यु-१७ महिला विश्वकप

विश्व फुटबल महासंघ(फिफा) ले अखिल भारत फुटबल संघ (एआइएफएफ) माथि लगाएको निलम्बन हटाएसँगै अक्टोबरमा तय यु–१७ महिला विश्वकप भारतमा नै आयोजना हुने भएको छ।

राजनीतिक हस्तक्षेप भएपछि फिफाले लगायो भारतमाथि प्रतिबन्ध

फिफाले प्रतिबन्ध लगाएसँगै छैटौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा साविक विजेता भारत नहुने भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्