६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

अस्पताल सम्बन्धी अध्ययन तथा अनुसन्धान हुन आवश्यक छ: डा. ज्ञवाली

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं शिखर सम्मेलनले स्वास्थ्य सम्बन्धी अनुसन्धनात्मक उत्पादनलाई जनतामाझ पुर्‍याउनु पर्नेमा जोड दिएको छ।

राजनीतिक दललाई चुनाव लागेको बेलामा राष्ट्रलाई खेलकुदमय बनाउँछौँ: घिसिङ

कोरोनाले थलिएको नेपाली खेलकुद वर्ष २०७८ तङ्ग्रिने विश्वास गरिएपनि अपेक्षा अनुसारको गति लिन सकेन। खेलकुदमा उपलब्धि भन्दा खेलकुद क्षेत्रको राजनीतिक खिचातानी बढी चर्चामा रह्यो।

बर्लिन म्याराथनमा पार्की

टोकियो ओलम्पिक खेल्न अन्तिम समयमा वञ्चित गोपीचन्द्र पार्कीले विश्व चर्चित बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन्।

लोकतन्त्रमा भ्रष्टाचारको भय

हुँदै नभएका लडाकुका नाममा एमाओवादीले शान्ति कोषबाट करिब चार अर्ब रुपियाँ हिनामिना गरेको अभियोगको मुद्दा अख्तियारमा अहिले पनि जीवितै छ।

सिलवालको नियुक्तिमा कारण देखाऊ आदेश

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिवमा रमेशकुमार सिलवाललाई नियुक्त गर्ने सरकारको निर्णयप्रति सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

उपाध्यक्षमा कोइराला र सदस्यसचिवमा सिलवाल

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को उपाध्यक्षमा शिव कोइराला र सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्।

सदस्यचिवमा सिलवालसहित तीन नाम सिफारिस

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले आगामी क्याबिनेट बैठकबाट नयाँ सदस्यसचिव नियुक्त हुने सम्भावना रहेको बताएका छन्।

सदस्यसचिव नियुक्ति: सिलवालमाथि कारबाहीको माग गर्दै उजुरी

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव पदका लागि आवदेन दिएका रमेशकुमार सिलवालमाथि कारबाहीको माग राख्दै उजुरी दर्ता भएको छ।

सदस्यसचिवमा २७ को दाबेदारी

पहिलो पटक योग्यता र क्षमताका आधारमा राखेपको नेतृत्व चयनको मापदण्ड बनाइए पनि राजनीति छत्रछायाबाटै राखेप सदस्यसचिव नियुक्त हुने पक्का नै छ। तथापि नयाँ ऐनअनुसार राखेपको सदस्यसचिव बन्नका लागि स्नातक उत्तीर्ण, खेलक्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्नेछ।

ढकाललाई राखेप सदस्यसचिवको जिम्मेवारी

अर्को व्यवस्था नभएसम्मका लागि युवा तथा खेलकुद मन्त्रालयका खेलकुद विकास महाशाखा प्रमुख भक्तबहादुर ढकाललाई राखेपको सदस्यसचिवले गर्ने कामको जिम्मेवारी दिइएको मन्त्रालयका प्रवक्ता डा. मानबहादुर विकले जानकारी दिए ।

सदस्यसचिवको जापान भ्रमण रद्द

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव रमेश सिलवालले १३औं दक्षिण एसियाली खेलकुदको तयारीलाई तीव्र बनाउन वैदेशिक भ्रमण रद्द गरेका छन्।

सदस्यसचिव भण्डारीद्वारा पदभार ग्रहण

नेपालकै पहिलो प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवको रुपमा सूर्य भण्डारी नियुक्त भएका छन्। ३ नम्बर प्रदेश सरकारले भण्डारीलाई प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवमा नियुक्त गरेको हो।

सदस्यसचिव विष्टआफैंले लिए नेतृत्व

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले आफैं अध्यक्ष रहने गरी नेपाल उसु संघको पुनर्गठन गरेका छन् ।

खेलकुदमन्त्रीद्वारा २६ बुँदे निर्देशन जारी : सदस्यसचिवका अधिकारमा कटौती

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिवसँग रहँदै आएको असीमित अधिकारमा युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले कटौती गरेका छन् ।

विवाद मिलाउने जिम्मा सदस्यसचिवलाई

युवा तथा खेलकुद मन्त्रालयले नेपाल ओलम्पिक कमिटी (एनओसी) विवाद समाधानका लागि समन्वय गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टलाई जिम्मेवारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्