४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

रुसले बनाएको कोरोना भ्याक्सिनको परीक्षण कहाँ पुग्यो?

रुसले बनाएको कोरोना भाइसविरुद्धको भ्याक्सिन फेरी चर्चामा रहेको छ। 'स्पुतनिक वी' भ्याक्सिन लगाएका सात मानिस मध्ये एक जनामा समस्या देखिएको रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराशकोले बताएका छन्।

रुसले बनाएको भनिएको कोरोना भ्याक्सिनबारे किन प्रश्न उठ्यो?

करिब दुई महिनाको ट्रायलपछि कोरोना भाइरसको भ्याक्सिन तयार गरेको रुसी राष्ट्रपति भ्लादमिर पुटिनले दाबी गरे। गेमालेया इन्चिच्युटमा विकास गरिएको उक्त भ्याक्सिन उनकै छोरीलाई पनि दिइयो। रुसले उक्त भाइरसको नाम ‘स्पुतनिक बी’ दिइएको छ।

मोर्डनाको कोरोना भ्याक्सिन अन्तिम चरणमा

अमेरिकी औषधि उत्पादक कम्पनी मोर्डनाले प्रस्तावित कोरोना भ्याक्सिन परीक्षण अन्तिम चरणमा पु-याएको छ। त्यसले सोमबारदेखि ३० हजार स्वयंसेवकमा अन्तिम चरणको परीक्षण थालेको छ।

कोभिड–१९: भ्याक्सिन र नयाँ औषधिले आशा जगायो

अक्सफोर्ड विश्वविद्यालयको पछिल्लो भ्याक्सिन परीक्षण नतिजा र इन्टरफेरोन बेटाले कोभिड–१९ परास्त गर्ने दिशामा आशा जागेको छ।

अक्सफोर्डले बनाएको कोरोना भ्याक्सिन सुरक्षित

बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनो भाइरसविरुद्धको भ्याक्सिन सुरक्षित र प्रतिरक्षा प्रणालीलाई मजबुत पार्ने खालको देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्