९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

वीपी प्रतिष्ठानको अनियमितताबारे अख्तियारको ध्यानाकर्षण गराउँदै विद्यार्थीहरु आन्दोलित

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ध्यानाकर्षण गराउदा एक चिकित्सकलाई कारबाहीको लागि स्पष्टीकरण सोधिए पछि यहाँका फ्याकल्टी, जेआर र विद्यार्थीहरु विरोधमा उत्रिएका छन् ।

वीपी प्रतिष्ठानमा २ जना कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा २ जना वृद्धको निधन भएको छ। प्रतिष्ठानका अनुसार निधन हुनेमा धरान र रामधुनी नगरपालिकाका वृद्ध हुन्।

वीपी प्रतिष्ठान सुधार गर्न दबाब सञ्जालको एक हप्ते अल्टिमेटम

सञ्जालले सोमबार प्रतिष्ठानका उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीलाई समस्या र तत्काल सुधार गर्नुपर्ने बिषयहरु समेटिएको ध्यानाकर्षण पत्र बुझाउदै एक साताको अल्टिमेटम दिएको हो।

कोरोना संक्रमित बेडबाट लडेको घटनाबारे वीपी प्रतिष्ठानले छानबिन गर्ने

बेडबाट लडेर गम्भीर घाइते भएकी कोरोना संक्रमित महिलाको मृत्यु भएको घटनाबारे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले छानबिन गर्ने भएको छ। मृतकको परिवारजनले छानबिनको माग गर्दै शव जिम्मा नलिने अडान लिएपछि प्रतिष्ठानले आन्तरिक छानबिन गर्ने भएको हो।

वीपी प्रतिष्ठानमा धनकुटा र मोरङका संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप २ जना कोरोना संक्रमितको निधन भएको छ। निधन हुनेमा धनकुटा र मोरङका दुई जना वृद्ध रहेको प्रतिष्ठानले जनाएको छ।

वीपीका स्टाफ नर्सहरूको गुनासोः गत वर्षकै जोखिम भत्ता पाएनौं

‘हामीले काम नगर्ने भनेको होइन, तर जोखिम मोलेर खटिएपछि पाउनुपर्ने सुविधा किन अहिलेसम्म नदिएको हो ? सबैलाई एकरूपता हुनुपर्नेमा कसैले थोरै पाए, मैले त अहिलेसम्म पाएकै छैन,’ उनले भनिन्।

वीपी प्रतिष्ठानको अक्सिजन प्लान्ट बिग्रियो, बिरामीको उपचारमा समस्या

कोरोना संक्रमण दर उच्च भएर अस्पतालहरुमा संक्रमितहरुको चाप बढीरहेकै बेला धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको छ।

वीपी प्रतिष्ठानमा कोरोना संक्रमितको न्युरो सर्जरी सम्पन्न

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड १९ अस्पतालमा एक जना कोरोना संक्रमितको न्युरो सर्जरी भएको छ।

वीपी प्रतिष्ठानमा थप दुई कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा थप दुई जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार सुनसरीको धरान र सप्तरीको कञ्चनपुरका संक्रमितको निधन भएको हो।

वीपी प्रतिष्ठानमा दुई संक्रमित महिलाको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज थप २ जना कोरोना संक्रमित महिलाको निधन भएको छ।

वीपी प्रतिष्ठानमा थप ३ जना संक्रमितको निधन

प्रतिष्ठानका अनुसार मत्यु हुनेमा तीनै जना पुरुष हुन्। ती मध्ये एक जना मोरङका हुन् भने २ जना सुनसरीका हुन्।

वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमितको आन्द्राको जटिल शल्यक्रिया

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानस्थित कोभिड १९ अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको आन्द्राको जटिल शल्यक्रिया भएको छ।

वीपी प्रतिष्ठानमा तीन कोरोना संक्रमितको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानस्थित कोभिड अस्पतालमा तीन जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार उपचारको क्रममा झापा, मोरङ र सुनसरीका तीन संक्रमित पुरुषको निधन भएको हो।

वीपी प्रतिष्ठानमा लगाएको ताला प्रहरीले तोड्यो

आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीहरुको कार्यकक्षमा लगाएको तालाबन्दी प्रहरीले तोडेको छ।

वीपी प्रतिष्ठानमा तेह्रथुमकी संक्रमित युवतीको निधन

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा तेह्रथुमकी कोरोना संक्रमित युवतीको निधन भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्