६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

पूर्वराजा र राजावादी हाे ! अरू जेसुकै दाबी गर तर आफूलाई ’राष्ट्रवादी’चैं नभन : डा. भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले पूर्वराजा तथा राजावादीहरूलाई आफूलाई राष्ट्रवादी दाबी नगर्न सुझाव दिएका छन्।

डा. भट्टराई भन्छन् : कुनै पनि बहानामा ओलीलाई काँध थाप्ने गल्ती नगरौं

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष ड. बाबुराम भट्टराईले देश विकासको मुख्य बाध्यक ‘ओली प्रवृत्ति’ भएको आरोप लगाएका छन्।

डा. भट्टराईले ‘रअ’ प्रमुखसँग नभेटेको बताउँदै यस्तो दिए जवाफ

भारतको गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग आफ्नो पनि ‘सुटुक्क भेट भएको’ भनी हल्ला भएपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जवाफ दिएका छन्।

डा. भट्टराई भन्छन्: हिजोका माओवादी कणहरू ओलीका चरणमा लम्पसार!

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले तत्कालीन माओवादी नेताहरू नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ‘चरणमा लम्पसार’ भएको टिप्पणी गरेका छन्।

डा. भट्टराईको टिप्पणी : अब ओलीलाई छाडा नछाडौं, खतरनाक हुनेछ !

मंगलबार ट्विट गर्दै डा. भट्टराईले ‘अब उहाँलाई छाडा छाड्नु खतरनाक हुने’ भन्दै ‘उपचार’ खोज्न सुझाव दिएका हुन् ।

सरकारले जनअपेक्षा पुरा गर्न सकेन : संयोजक भट्टराई

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले जनताले छिट्टै सरकारको विकल्प खोज्ने बताएका छन्। गृहजिल्ला गोरखामा आज पत्रकार सम्मेलन गर्दै उनले भने ‘जनताको पक्षमा सरकारले केही गर्छकि भन्ने थोरै आश थियो, तर छ महिनासम्म केही गर्ने छाँटकाँट देखिएन।’

‘स्टालिनवादी पार्टी’ ले देशको हित गर्दैन : डा. भट्टराई

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले र माओवादीले कम्युनिष्ट केन्द्र बनाउन खोजेपछि बाम गठबन्धनबाट बाहिरिएको बताएका छन् । संघीय समाजवादी फोरम, नयाँ शक्ति, माओवादी केन्द्र र एमालेले पुराना पहिचान अन्त्य गरेर नयाँ वैकल्पिक समाजवादी तत्व निर्माण गर्ने भनेर गठबन्धनमा सहभागी भएतापनि एमाले र माओवादीले संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीलाई छुट्टै राखेर एउटा कम्युनिष्ट केन्द्र बनाउन खोजेपछि त्यसमा आफुहरूको सहमति नरहेको उनले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्