६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

इतिहासमै कमजोर परराष्ट्र सम्बन्ध

राजा महेन्द्रले महाशक्ति अमेरिकाको दुईपटक राजकीय भ्रमण गरे– पहिलोपटक राष्ट्रपति आइजनहावरको निमन्त्रणामा २०१७ वैशाख १४ गतेदेखि १८ दिनको र दोस्रोपटक राष्ट्रपति लिन्डन बी जोन्सनको निमन्त्रणामा २०२४ सालमा ।

पुस्तक समीक्षा : ‘जीवन्त सम्बन्ध’ को गहिराइमा

हाम्रो समाजमा मानिसहरू अनेकौ कुराको पछि लाग्छन्, लोभलालच, ईष्र्या, प्रतिस्पर्धाले उनीहरूभित्रको जीवनको रहस्यलाई विकृत बनाएको हुन्छ।

‘जीवन्त सम्बन्ध’ पुस्तक लोकार्पण

वरिष्ठ मुटु रोग विशेषज्ञ डा.ओम मूर्ति अनिलद्वारा लिखित ‘जीवन्त सम्बन्ध’ पुस्तकको लोकार्पण भएको छ।शुक्रवार आयोजित कार्यक्रममा लेखकका आमा राजकुमारी देवी सिंह लगायतले पुस्तक लोकार्पण गरेका हुन।

मोटोपन घटाउने खोप मुटु रोगीलाई पनि अमृत

द टाइम्स पत्रिकाले शनिबार यस खोपले मुटु रोगीलाईसमेत फाइदा पुग्ने जनाएको छ। नयाँ पुस्तामा मोटोपनविरुद्धको खोपको प्रभाव के पर्छ भनी गरिएको एउटा वैश्विक परीक्षणमा यसले चाँडै गल्ने र सास लिन गाह्रो हुने बिरामीलाई पनि फाइदा पुर्याएको दाबी गरिएको छ।

एक हप्तामै सिम्रनले गाइन् १४ गीत, अधिकांश हिट

गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार। १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ ।

यसरी गरौं मुटुलाई माया

पुराना पार्टपुर्जालाई नयाँ उपकरणले प्रतिस्थापन गरी पुरानो कारलाई सडकमा गुड्न योग्य बनाउन सकिन्छ तर शरीरका केही अङ्गहरू एकपल्ट ड्यामेज भएपछि त्यसको भरणपोषण सहज हुँदैन, बरु जीर्ण ‘भाइटल अर्गेन्स’कै सहारामा जीवन चलाउनु बाध्यता बन्छ।

नेपालमा बाल अस्पताल निर्माणमा सघाउन डा.भगवान कोइरालाको आग्रह

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले नेपालमा शुरु गरिएको विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजनालाई सघाउन बेलायतवासी नेपालीहरुलाई आग्रह गरेका छन्।

स्वस्थ मुटुका लागि ध्वनि प्रदूषण नियन्त्रण

रे। हैजा आतंकका कारण लाखौँ मानिस मारिने तत्कालीन समयमा आवाज प्रदूषणले महामारीको रूप लिन्छ भन्ने डा. कोचको भनाइलाई गहकिलो सन्देश ठानिएन बरू महावैज्ञानिक सन्किए भन्नेसम्मको आरोप लाग्यो।

अस्पतालले भन्याेः राष्ट्रपतिको मुटुको चाल मनिटरिङ्ग भइरहेकाे छ, स्वास्थ्य स्थिर

राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

राष्ट्रपतिको मुटुमा पुनः समस्या, अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएको छ। राष्ट्रपति पाैडेलकाे मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

यी हुन् गर्मीमा मुटुको समस्याबाट बच्ने उपायहरू

केही दिनयता देशका अधिकांश स्थानमा अत्यधिक गर्मी बढेको र यसले जनजीवन प्रभावित भएका समाचार आएका छन्। तराईलगायत मध्यपहाडी भेगमा गर्मीकै कारण विद्यालय पनि बन्द गरिएका छन्। तराईमा लुको प्रकोप बढ्नसक्ने भन्दै सतर्कता अपनाउन भनिएको छ।

संसद्मा रविले सोधेः प्रधानमन्त्री र गृहमन्त्रीको मुटु कहाँ चेक गर्ने?

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले नक्कली भूटानी शरणार्थी प्रकरणको छानबिन संसदीय विशेष समितिमार्फत गर्न माग गरेको छ।

बुढानीलकण्ठका १३ हजार बालबालिकामध्ये १४६ मा जन्मजात मुटु रोग

काठमाडौँको बुढानीलकण्ठ नगरपालिकाका १३ हजार बालबालिकाको मुटु परीक्षण गर्दा १४६ मा जन्मजात मुटु रोग देखिएको छ।

यसरी जोगिनुहोस मुटु रोगबाट

जीवनशैलीमा आएको परिवर्तन, सुर्ती र चुरोटको बढी सेवन, उच्च रक्तश्राव, मधुमेह, उच्च कोल्डस्टोर, चिन्तायुक्त जीवनशैली बिताउने, बोसोयुक्त खाने कुराहरु धेरै सेवन गर्ने र मोटोपनका व्यक्तिमा हृदयघातको संभावना धेरै रहन्छ।

मृगेन्द्रराज पाण्डे पुरस्कार डा. कोइरालालाई

डा. मृगेन्द्रराज पाण्डे पुरस्कार–२०७९ प्राध्यापक डा. तथा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालालाई प्रदान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्