१४ जेष्ठ २०८१ सोमबार
image/svg+xml

विकासको निराशाजनक तस्वीर

प्रदेश सरकारले अहिलेसम्म गरेको विकास खर्चलाई हेर्ने हो भने निराशाजनक आर्थिक परिदृश्य देखिन्छ। प्रदेश ३ ले सबैभन्दा धेरै १५ प्रतिशत विकास बजेट खर्च गरेको छ भने कर्णाली प्रदेशले सबैभन्दा कम २.७८ प्रतिशत मात्रै खर्च गरेको छ। यी सबै खर्चको विवरणका आधारमा हेर्ने हो भने प्रदेशहरूको अहिलेसम्मको औसत विकास खर्चको अवस्था ९.६९ प्रतिशत हुन आउँछ। यो विकासका हिसाबले हेर्ने हो भने अत्यन्तै निराशाजनक अवस्था हो।

बर्सेनि अर्बौं लगानी, प्रतिफल निराशाजनक

सरकारले राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत गरेर सिक्टा सिँचाइका लागि अहिलेसम्म करिब १५ अर्ब रूपैयाँ लगानी गरिसक्यो ।

निराशाजनक तस्बिर

विगतमा बन्द, हडताल, संक्रमणकाल, सरकार परिवर्तन, अख्तियारको निगरानीजस्ता विषयलाई देखाएर पानीमाथि ओभानो बन्ने अधिकारीहरुले यो वर्ष चुनावलाई तगारोका रुपमा प्रस्तुत गरिरहेका छन् । काम नगर्नेले दसथरी बहाना बनाउन जान्दछन् । तिनलाई ठिक ठाउँमा ल्याउने उपाय दण्ड र प्रोत्साहन नै हो, यसतर्फ सरकार चनाखो हुनुपर्छ । आर्थिक सर्वेक्षणले देखाएको निराशाजनक चित्र आगामी वर्षमा फेरि देख्नु नपरोस् ।

उच्च शिक्षामा अर्बौ लगानी, नतिजा निराशाजनक

सरकारले उच्च शिक्षामा बर्सेनि साढे आठ अर्ब रुपैयाँभन्दा बढी खर्च गरे पनि त्यसको प्रतिफल भने न्यून रहेको पाइएको छ। विश्वविद्यालय अनुदान आयोगका अनुसार ८ अर्बभन्दा बढी लगानी भएको उच्च शिक्षामा वार्षिक विद्यार्थी उतीर्ण प्रतिशत भने २७ भन्दा कम छ।

नेपाललाई निराशाजनक नतिजा

एएफसी यु–१९ च्याम्पियनसिप छनोटमा निराशाजनक नतिजा हासिल गर्दै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । किर्गिस्तानमा भएको एएफसी यु–१९ च्याम्पियनसिप छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले बुधबार अन्तिम खेलमा हारको सामना गर्यो ।

कानुन निर्माण निराशाजनक

संविधानसभाले संविधान जारी गरेको दुई वर्ष पुगिसक्दा पनि महत्त्वपूर्ण कानुन बन्न सकेका छैनन् । २०७२ साल असोज ३ गते जारी भएको नेपालको संविधान कार्यान्वयन गर्न १ सय १० विषयमा विभिन्न संघीय कानुन बनाउनुपर्ने, २२ विषयमा प्रादेशिक कानुन र ६ विषयमा स्थानीय तहका कानुन बनाउनुपर्ने कानुन मन्त्रालयले जनाएको छ।

युनाइटेडको निराशाजनक बराबरी

लेन्डर डेन्डोन्करले अन्तिम समयमा गोल गरेपछि युरोपा लिग क्वार्टरफाइनल पहिलो लेगमा बिहीबार एन्डरलेकले म्यानचेस्टर युनाइटेडलाई १–१ को बराबरीमा रोकेको छ।

चीनको निराशाजनक बराबरी

चीनलाई विश्वकप २०१८ मा डो¥याउने मार्सेलो लिप्पीको आशा मंगलबार घरेलु कुन्मिङमा कतारसँग गोलरहित बराबरीमा रोकिएपछि धर्मराएको छ । चीनिया फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक बनाउने महत्वाकांक्षी लक्ष्य लिएर नेतृत्व लिएका लिप्पीका लागि पहिलो खेल सुखद रहेन ।

चीनको निराशाजनक बराबरी

चीनलाई विश्वकप २०१८ मा डोर्‍याउने मार्सेलो लिप्पीको आशा मंगलबार घरेलु कुन्मिङमा कतारसँग गोलरहित बराबरीमा रोकिएपछि धर्मराएको छ।

सुन कारोबार निराशाजनक

सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेपछि त्यसको असर सुन बजारमा देखिएको छ। सुनको भाउ बढेपछि लगानीकर्ताले नाफा कमाउन सेयरमा लगानी बढाएपछि चाडपर्वको समयमा पनि सुन किनबेच न्यून रहेको व्यवसायी बताउँछन्।

प्रशासन सुधार निराशाजनक

सार्वजनिक प्रशासनलाई प्रभावकारी बनाउन अघिल्लो सरकारले तत्काल सुधार कार्ययोजना लागू गरे पनि मन्त्रालयले प्राथमिकता नदिँदा त्यसको अवस्था निराशाजनक देखिएको छ। सरकारले तत्काल सुधार गर्नुपर्ने कार्यक्रम लागू गरेको आठ महिनामा २६ प्रतिशत मात्रै काम भएको छ।

जलविद्युतमा बैंकको लगानी, परिणाम निराशाजनक

काठमाडौं– नेपाल राष्ट्र बैंकले कुल लगानीको १२ प्रतिशत ऊर्जा र कृषि क्षेत्रमा अनिवार्य लगानी गर्न निर्देशन दिए पनि वित्तीय संस्था लक्ष्यको एक तिहाइभन्दा कममा सीमित छन् । राष्ट्र बैंकको फितलो अनुगमन र वित्तीय संस्थाले ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानी गर्दा हुने जोखिम व्यवस्थापन गर्न नसक्दा लगानी बढ्न नसकेको हो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्