६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

कृषियोग्य जमिन प्लटिङ गर्न प्रतिबन्ध

सरकारले कृषियोग्य जमिनमा जग्गा प्लटिङ गर्न रोक लगाएको छ। खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संवैधानिक प्रत्याभूतिलाई गर्न कृषियोग्य जमिनमा प्लटिङ गर्न भूमि सुधार मन्त्रालयले रोक लगाएको हो। मन्त्रालयले भूमिसुधार ऐन २०२१ बमोजिम कृषियोग्य जमिनको प्लटिङमा रोक लगाएको हो ।

प्लटिङ धेरै, किनबेच कम

खेतीयोग्य जमिन मासेर प्लटिङ गर्ने क्रम बर्सेनि उच्च भए पनि झापामा जग्गा कारोबारमा भने पूरै गिरावट आएको छ। बैंकहरुले लगानीयोग्य रकम अभाव भएको कारण देखाउँदै कर्जा प्रवाहमा कडाइ गरेपछि झापामा दुई महिनायता घरजग्गा कारोबार ह्वात्तै घटेको हो ।

खेतीयोग्य जमिनलाई धमाधम प्लटिङ

ललितपुरको हरिसिद्धिस्थित खेतीयोग्य जग्गालाई धमाधम प्लटिङ गर्न थालिएको छ। जग्गाको भाउ महँगिँदै गएको र खेतमा हुने उत्पादनभन्दा जग्गा कारोबारमै फाइदा हुने भएपछि स्थानीयले खेतीयोग्य जग्गालाई प्लटिङ गर्न थालेका हुन्।

सरकारी जग्गा प्लटिङ गर्न चिहानसमेत भत्काइयो

साविक पाँचकन्या ५ (हाल धरान–२२) का टेकबहादुर राईको आमा देउलक्ष्मीको ७४ वर्षको उमेरमा २०५५ साल वैशाख १० गते मृत्यु भयो। परिवारले उनको शवलाई आँपटार चौरीमा लगेर संस्कारअनुसार गाडे। स्थानीयले आफन्तको मृत्यु हुँदा त्यही चौरीमा शव गाड्थे।

सरकारी जग्गा कब्जा गरेर कांग्रेस नेताले गरे प्लटिङ

विगतमा रेशम खेतीको लागि छुट्याइएको साविक पाँचकन्या ५, आँपटार चौरी(हाल धरान २२) को सरकारी जग्गा भुमाफिया र स्थानीय नेताको मिलेमतोमा प्लटिङ र किनबेच भइरहेको छ।

खेराबारीमै प्लटिङ

व्यावसायिक रुपमा फस्टाउन थालेको चितवनको केराखेती अव्यवस्थित जग्गा प्लटिङको चपेटामा परेको छ। चितवनमा अधिकांश केरा व्यवसायीले जग्गा भाडामा लिएर केरा खेती गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्