६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

हार्दैछन् विजेताहरू

आउँदा दिनहरू सुधार्न आजका कथित नायकहरूलाई घरभित्र वा कुनै सुरक्षा घेरामा ‘लकडाउन’ गरेपछि मात्र राष्ट्रका भाइरस निर्मूल हुनेछन् ।

राष्ट्रिय सभा सदस्यसँग भिडियो कन्फ्रेन्स

राष्ट्रिय साभाका अध्यक्ष गाणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा सदस्यहरुसँग भिडियो कन्फ्रेन्स मार्फत छलफल गरेका छन्।

एकसाथ गुञ्जियो राष्ट्रिय गीत

आज देशभर एक साथ राष्ट्रिय गान गुञ्जियो छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज नयाँ वर्षमा विहान ८ बजे राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका थिए।

भोलि विहान ८ बजे राष्ट्रिय गान गाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि राष्ट्रिय गान गाउन र ताली बजाउन आह्वान गरेका छन्। उनले चिकिसत्क, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानमा राष्ट्रिय गान गाउन आग्रह गरेका हुन्।

कोरोनाविरुद्ध खटिएकाको सम्मानमा राष्ट्रिय गान

ग्लोबल कम्प्याक्ट नेपालले कोभिड–१९ विरुद्धको लडाइँमा अग्रपंक्तिमा खटिएकाको सम्मानमा वैशाख १ गते राष्ट्रिय गान बजाउन आग्रह गरेको छ।अग्रपंक्तिमा खटिने चिकित्सक, नर्स, आपत्कालीन सेवाका कर्मचारी, सफाइमजदुरलगायतको सम्मानमा नयाँ वर्षको पहिलो दिन बिहान ८ बजेराष्ट्रिय गान बजाउन उक्त संस्थाले आग्रह गरेको छ।

ब्याज मिनाहा गर्न सकिँदैन : गर्भनर अधिकारी

नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीले बैँक तथा वित्तीय संस्थाबाट कर्जा लिएका ऋणीलाई ब्याज मिनाहा गर्न नसकिने बताएका छन्।

अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द हुने

सरकारले अन्तर्राष्ट्रिय हवाई उडानलाई बैशाख १८ गते (अप्रिल ३०) सम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मंगलबारको बैठकले बैशाख ३ गते (अप्रील १५) सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान स्थागित भएकोमा १५ दिन समय थप गरी बैशाख १८ गते सम्म उडान स्थगित गर्ने निर्णय गरेको हो।

राष्ट्र बैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त

राष्ट्र बैंकको १७ औं गभर्नरका रुपमा महाप्रसाद अधिकारी नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषदको बैठकले अधिकारीलाई राष्ट्र बैंकको शीर्ष पदमा नियुक्ति गर्ने निर्णय गरेको हाे।

कोरोनाको रोकथामका लागि सरकारले चालेका कदममा साथ दिन राष्ट्रपतिको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले कुनै भावनामा नबगी कोरोना भाइरसको गम्भीरतालाई मनन गर्दै यसको रोकथाम, नियन्त्रण र उपचारमा नेपाल सरकारले चालेका कदममा साथ दिन सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा आह्वान गरेकी छन्।

राष्ट्रसंघका ८६ कर्मचारी लाई कोरोना भाईरसको सङ्क्रमण

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन।

राष्ट्रसंघका ८६ कर्मचारीलाई कोरोना भाईरसको सङ्क्रमण

संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको शिकार अन्तर्राष्ट्रिय सहयोगी संस्थाका कर्मचारीहरु पनि भएका हुन।

कोरोना विरुद्ध सँगै लड्न अमेरिकी राष्ट्रतिलाई चिनियाँ राष्ट्रपतिको आग्रह

चिनियाँ राष्ट्रपति सि चिनफिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हाल विश्वव्यापी महामारीका रुपमा देखिएको कारोना भााइरसका विरुद्ध एक भएर लड्न आग्रह गरेका छन्।

सम्पत्ति शुद्धीकरणको अनुरोधप्रति राष्ट्र बैंक मौन

सिल्भर हेरिटेज ग्रुपको स्वामित्वमा रहेको टाइगर प्यालेस रिसोर्ट बिक्री गर्न लागेको र त्यसबापत रकम विदेश लैजान सक्ने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको अनुरोधलाई राष्ट्र बैंकले सुनुवाइ गरेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्