६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

अबको सरकार एमालेकै, कांग्रेस, जसपा र माओवादी केन्द्रको समिकरण हुनै सक्दैन : पृथ्वीसुब्बा गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार निर्माणका लागि नेकपा (एमाले) सँग थुप्रै विकल्प रहेको बताएका छन्। पोखरा महानगरको स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निरन्तरता पाउने बताए।

कोरोनाका विरुद्ध सामूहिक प्रयासको आवश्यकता : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसको रोकथाम र नियन्त्रण गर्न सामूहिक प्रयासको आवश्यकता औल्याएका छन्।

सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर : मुख्यमन्त्री गुरुङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोना भाइरसबाट सङ्क्रमित बनेकाहरुलाई सङ्क्रमणबाट मुक्त भएपछि मात्रै घर पठाउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्