७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

चीन भ्रमणमा रहेका गृहमन्त्री श्रेष्ठलाई हृदयघात, २४ घन्टा डाक्टरको निगरानीमा

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हृदयघात भएपछि अस्पताल भर्ना गरिएको छ।

हिसान सदस्य स्कुलमा ५० प्रतिशत भर्ना छुट

जिल्लाका हिसानआबद्ध स्कुलले कक्षा ११ मा भर्ना गर्दा विद्यार्थीलाई शुल्कमा ५० प्रतिशत छुट दिने भएका छन्।

राष्ट्रपतिको मुटुमा पुनः समस्या, अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल मुटुमा पुनः समस्या देखिएको छ। राष्ट्रपति पाैडेलकाे मुटुमा पुनः समस्या देखिएपछि अस्पताल भर्ना गरिएको राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ।

भर्ना र जाँच सामुदायिक बिद्यालयमा, पढाई निजी बिद्यालयमा

कपिलवस्तुमा छात्रबृत्तिको लोभमा सरकारी बिद्यालयमा भर्ना गरी पढाई भने बोडिङ स्कुलमा गर्ने गरिएको छ। खासगरी सरकारी शिक्षकहरुले नै आफनो छोरालाईलाई छात्रबृत्ति पाउने लोभमा सामुदायिक बिद्यालयमा भर्ना गरी पढाई भने निजी बिद्यालयमा गर्ने गरिएको हो।

रामपुरको जनविकास प्राविमा विद्यार्थी भर्ना शून्य

सुन्दा पनि जो–कसैलाई आश्चर्य र पत्यार नलाग्न सक्ला, विद्यालयमा एक जना विद्यार्थी पनि भर्ना नभएको खबर। रामपुर नगरपालिका–३ स्थित लामटाङमा रहेको जनविकास प्राथमिक विद्यालयमा यस शैक्षिक सत्रमा विद्यार्थी भर्नादर शून्य छ।

सरकारी विद्यालयमा छोराछोरी भर्ना गर्दै जनप्रतिनिधि

जिल्लाको महावै गाउँपालिकाका अध्यक्ष खेमबहादुर सिंहले गाउँपालिका शिक्षा समितिको निर्णय कार्यान्वयन गरेका छन्।

भर्नासँगै हातहातमा पाठ्यपुस्तक

अघिल्लो शैक्षिक सत्रमा साइपालको धलौन माध्यमिक विद्यालयमा वार्षिक परीक्षाको केही साताअघि मात्रै पाठ्यपुस्तक पुग्यो।

सुरुवात आफैबाट: भर्ना हुदैछन् जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन्।

जनप्रतिनिधिका छोराछोरी सामुदायिक विद्यालयमा भर्ना

आँबुखैरेनी गाउँपालिकाका जनप्रतिनिधिले छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्न थालेका छन्।

‘कर्मचारी भर्ना पूर्ण जातीय आधारमा बनाऊ’

कर्मचारी भर्ना प्रक्रियामा खुला प्रणालीलाई पूर्ण रूपमा हटाई पूर्ण जातीय आधार बनाउन राष्ट्रिय दलित आयोग, थारु आयोग तथा जनजाती आयोगका पदाधिकारीहरूले सरकारलाई सुझाव दिएका छन्।

कोप-२७ मा पाकिस्तान सबैभन्दा बढी चर्चामा

राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तनका कारण भइरहेको हानिनोक्सानीको शोधभर्ना एक प्रमुख मुद्दा भइरहेका बेला भीषण बाढीले तहसनहस भएको पाकिस्तान सबैभन्दा बढी चर्चामा रहेको छ।

म्यादी प्रहरीमा भर्ना खुल्यो, भदौ ३० देखि दरखास्त दिन सकिने

नेपाल प्रहरीले आगामी मङ्सिरमा हुने सङ्घ र प्रदेश निर्वाचनको सुरक्षार्थ म्यादी प्रहरी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

बालबालिकालाई विद्यालयमा नि:शुल्क भर्नाः वडाध्यक्ष गुरुङ

पोखरा महानगरका नवनिर्वाचित वडाध्यक्षहरुले पदभार ग्रहण गरिसकेका छन्। केहीले पदभारसँगै निर्णय गरेका छन्। पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङ (राजु)ले पहिलो निर्णय गर्दै वडामा स्कुल जान नसक्ने बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना अभियान शुरु गरिने बताए।

वैदेशिक अनुदानको अवस्था: लक्ष्य ६० अर्ब, ९ महिनामा १४ अर्ब मात्र

विदेशी दातृ संस्था तथा निकायहरूले पछिल्ला वर्षहरूमा नेपाललाई दिने अनुदानको अंश क्रमशः घटाउँदै लगेका छन्।

सनराइज बैंकको थप विशेषतासहित स्वास्थ्य योजना

सनराइज बैंकमा बचत गर्दा ग्राहकले बचत र ब्याज मात्र होइन, बचतकर्ताको स्वास्थ्यमा केही समस्या आइपरेमा त्यसको उपचार गर्दा लाग्ने खर्च समेत पाउन सक्नेछन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्