५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

भारतीय सञ्चारमाध्यमका सामग्रीप्रति फाउण्डेशनको निन्दा

मदन भण्डारी फाण्डेशनले केही भारतीय सञ्चारमाध्यमले नेपाल र नेपालका प्रधानमन्त्रीका बारेमा कपोलकल्पित सामग्री प्रसारण गरेकामा निन्दा गरेको छ ।

महामारीबीच संसारभरका सञ्चारमाध्यम खतरामा

यही वर्षको १८ मेमा एक पत्रिका प्रकाशक जर्ज मिगुअल अर्मेन्टा अभालोस र उनको सुरक्षामा खटिएको प्रहरीलाई बन्दुकधारीले गोली हानी हत्या गरेका छन् । सन् २०२० मा मेक्सिकोमा हत्या हुनेमा अर्मेन्टा तेस्रो पत्रकार हुन् । उनलाई दिउँसै एक रेस्टुरेन्टबाट बाहिर निस्कँदै गर्दा आक्रमण भएको थियो ।

प्रधानमन्त्रीको आरोप : सञ्चारमाध्यमले देशलाई अस्थिरतातर्फ धकेले

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा स्थिरता, स्थायित्व र विकासका विरुद्ध देशलाई अस्थिरतातर्फ धकेल्ने प्रकृतिका प्रयासको समाचार सम्प्रेषण र चर्चा भइरहेको आरोप लगाएका छन्।

सञ्चारमाध्यम जनउत्तरदायी भन्दा अदृश्य स्रोतको सेवामा समर्पित : उपप्रधानमन्त्री पोख्रेल

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोख्रेलले वर्तमान राजनीतिक अवस्था र राज्य सञ्चालनको प्रणालीलाई बुझेर जनउत्तरदायी भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रह गरेका छन्।

प्रधानमन्त्रीको आरोप : सभ्यता र संस्कृतिमाथि सञ्चारमाध्यमबाट हमला भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सञ्चारमाध्यमहरुले समाचारमा गर्ने सम्बोधनप्रति असन्तुष्टि जनाएका छन्। मंगलबार गृहमन्त्रालयमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चारमाध्यमहरुले तपाई नभनि तिमी भन्ने गरेकामा असन्तुष्टि जनाएका हुन्।

बेलायत सरकार र सञ्चारमाध्यमबीच खटपट

बेलायतको सरकारले बिबिसीलाई सहयोग गर्ने किसिमले जस्तै देशका अन्य सार्वजनिक प्रसारकका लागि ल्याउने सोच बनाएको अधिकारीहरूले बुधबार बताएका छन्।

कसरी मनाऊँ संविधान दिवस ?

सञ्चारमाध्यमबाट संविधान दिवसमा झण्डा फहराउन र दीपावली मनाउन आह्वान गरिएको गरियै छ। संविधान दिवस भव्य बनाउन गृह मन्त्रालयले टिसर्टको नमुना पनि सार्वजनिक गरेछ। तिनै टिसर्ट लगाएर असोज ३ गते बिहान प्रभातफेरी गर्नेहोला, ठाउँठाउँमा। अनि बिहानैदेखि सञ्चारमाध्यमहरूले सहरमा सेता टिसर्ट लगाएका मानिसको लाम र भीड देखाउने होलान्। सरकारले संविधान दिवस कडा र भव्य रूपले मनाउन लागिरहेका बेला मेरो मनमा भने अर्कै कुराले घर गरेको छ।

‘फेसबुकमा अरुले गरेको कमेन्टका लागि सञ्चारमाध्यम जबाफदेही’

कुनै पनि सञ्चारमाध्यमको आधिकारिक सार्वजनिक फेसबुक पेजमा तेस्रो पक्षले गर्ने मानहानीयुक्त कमेन्टका लागि सोही सञ्चारगृह उत्तरदायी हनुपर्ने फैसला अस्ट्रेलियाको न्यु साउथ वेल्सको सर्वोच्च अदालतले गरेको छ।

करोडसम्म जरिवाना प्रस्ताव

सरकारले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता वा राष्ट्रियतामा आँच आउने कुनै पनि समाचार प्रकाशन वा प्रसारण गरे ५० लाखदेखि एक करोड रुपैयाँसम्म जरिवाना हुने गरी आमसञ्चार विधेयक तयार गरेको छ। संसद्मा पेस हुने चरणमा रहेको उक्त विधेयकले १० वर्षदेखि १५ वर्षसम्म जेल तथा दुवै सजाय हुनसक्ने प्रावधान समेटेको छ।

श्रीलंका बिस्फाेटमा दुई भारतीय पूर्वसांसदकाे मृत्यु, पाँच नेता बेपत्ता

मारिनेमा भारत जेडिएस (जनता दल सेक्युलर)का २ नेता छन्। एम रंगप्पा र केजी हनुमंथरैयप्पा विस्फोटमा मारिएका भारतीय सञ्चारमाध्यमलाइ उद्धृत गर्दै जी न्युजले जनाएकाे छ। उक्त विस्फाेटमा परी पाँच जना नेता पनि हराइरहेका बताइएकाे छ।

ट्रम्पलार्इ चिनियाँ सञ्चारमाध्यमकाे व्यंग्य

५० विलियन डलरबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको योजनाप्रति चिनियाँ सञ्चारमाध्यमले व्यंग्य गरेका छन्।

देश विकासमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको चरणमा रहेको र यसमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने बताएका छन्।

सञ्चारमाध्यम प्रवर्द्धन समिति गठन

मोरङको पथरीशनिश्चरेमा रहेका सञ्चार संस्थाको प्रवर्द्धनको एकताका लागि ‘सञ्चार माध्यम प्रवर्द्धन समिति’ गठन भएको छ ।

मौन अवधिमा सञ्चारमाध्यममा आचारसंहिता उल्लंघनका ४८ घटना

प्रेस काउन्सिल नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मौन अवधि शुरु भएदेखि हालसम्म आम सञ्चारमाध्यममा ४८ आचारसंहिता उल्लंघनका घटना भएको जनाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्