४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

उत्साहले चढिएको सगरमाथा

पाँच वर्ष अगाडिको बुढामगरको त्यो सन्देश पाँच दिनदेखि संसारभर गुन्जदै छ। दुवै खुट्टा नभएका रोल्पा थवाङका ३८ वर्षीय हरिबहादुर बुढाले शुक्रबार दिउँसो सगरमाथा आरोहण गरेको खबरसँगै उत्साहको खबर फैलिएको छ।

वर्ष २०७९ः उत्साहपूर्ण भएन संसदीय अभ्यास, ‘ट्रयाक’ समात्न अझै धौ-धौ

मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरे पनि पर्याप्त अभ्यास र अनुभव नभएका कारण संसदीय उपलब्धिका हिसाबले यो वर्ष पनि उत्साहपूर्ण भएन्।

ह्याप्पिनेस विक-एण्ड विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुँदै

सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुमहरूमा ह्याप्पिनेस विक-एण्ड विशेष एक्सचेन्ज क्याम्प सञ्चालन हुँदैछ।

ब्रान्डसहित सिस्नु उत्पादनमा महिला

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-२ कुञ्चोकका महिला गाउँमै उत्पादन गरिएको प्रांगारिक सिस्नुको पाउडरलाई ब्रान्ड बनाएर बिक्री गर्न एकजुट भएका छन्।

सरकारप्रति उत्साही अपेक्षा

कुनै एक दलले सरकार बनाउने सहज बहुमत नपाएका अहिलेको अवस्थामा सात दल र स्वतन्त्र सांसदसमेतको समर्थनमा यो सरकार बनेको हो।

उत्साहहीन निर्वाचनका सन्देश

कांग्रेसले अहिले पाएको सिट र मत संख्या पनि लोकतान्त्रिक मतदाता विकल्पहीन बनेकाले हो। भरपर्दो विकल्प प्रस्तुत भएको भए कांग्रेस अहिलेको भारतीय कांग्रेस जस्तै हालतमा पुग्ने थियो।

मतदानपछि नेताहरूले के भने?

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण तरिकाले सम्पन्न भएको बताएका छन्।

छिटपुटबाहेक शान्तिपूर्ण मतदान

संविधानसभाबाट नयाँ संविधान जारी भएपछि आइतबार भएको प्रदेशसभा र प्रतिनिधिसभाको दोस्रो निर्वाचनमा आम जनताको उत्साहजनक सहभागिता देखिएन।

कोरोनापछि उत्साहित दसैं बजार

काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ। उपत्यकाबाट दसैं मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैं मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो। अर्कातिर यही बेला विदेशबाट दसैं मनाउन आउनेहरू पनि छन्।

इभी एक्स्पोमा टाटा मोटर्सलाई उत्साहजनक प्रतिक्रिया

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभीएक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरू प्रदर्शनीमा राखेको थियो।

सामसुङको ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना

सामसुङले दशैं तिहारलाई लक्षित गरी ‘उत्साह चाडपर्वको सम्बन्ध जीवनभरको’ योजना सार्वजनिक गरेको छ ।

१० महिनामा १ लाख ५९ हजार बढीले घुमे

चालु आर्थिक वर्ष २०७८/७९ को १० महिनामा १ लाख ५९ हजारभन्दा बढीले चितवन राष्ट्रिय निकुञ्ज घुमेका छन्।

बजेटमा सहकारीलाई प्राथमिकता दिइनेछः अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले बजेटमा सहकारी क्षेत्रलाई प्राथमिकता दिने गरी गृहकार्य भइरहेको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्