५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

जोखिममा रहेका जनतालाई उचित बासस्थान दिन सरकारले काम गरिरहेको छ: झाँक्री

शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले प्राकृतिक प्रकोप र मानव सृजित समस्याले जोखिममा रहेका बस्ती तथा जनतालाई उचित बासस्थान दिन नेपाल सरकारले काम गरिरहेको बताएकी छन्।

दशैँ टीका लगाउन वामदेव निवासमा मन्त्री झाँक्री

एमालेका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर सार्वजनिक गरेका छन्।

उपप्रधानमन्त्री महतोको स्पष्टीकरणः मेरो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाइयो

उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत अर्थ लगाइएको भन्दै आफ्नो ध्यानाकर्षण भएको बताएका छन्।

बन्चरेडाँडामा पुस पहिलो सातादेखि फोहोर विसर्जन गर्न सकिने

अहिलेकै गतिमा काम भए आगामी पुस पहिलो सातादेखि बन्चरेडाँडामा निर्माणाधीन दीर्घकालीन स्यानिटरी ल्याण्डफिल साइटमा फोहर व्यवस्थापन गर्न सकिने शहरी विकास मन्त्रालयले जानकारी गराएको छ।

कुनै पनि हालतमा नेकपा फुट्दैन: मन्त्री श्रेष्ठ

शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कुनै पनि हालतमा नफुट्ने बताएका छन्।

उपसहरहरूको निर्माण प्रकृया अविलम्ब रोक्न माग

नेपाल सरकार शहरी विकास मन्त्रालय, काठमाडौ उपत्यका विकास प्राधिकरणले काठमाडौ उपत्यकाभित्र १ लाख रोपनीको १ वटा र १० हजार रोपनीको ३ वटा गरी ४ वटा उपसहरहरूको निर्माण गर्ने भनी थालेको निर्माण प्रकृया अविलम्व रोक्न माग गरिएको छ ।

शहरी विकासमा ३७ अर्ब बजेट विनियोजन

सरकारले आगामी आर्थिक वर्षको बजेटमा शहरी विकास मन्त्रालयको कार्यक्रम सञ्चालन गर्न ३७ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री खतिवडाले विहीबार संघीय संसदको दूवै सदनमा आगामी आवको बजेट प्रस्तुत गर्दे बढ्दो शहरीकरणबाट सिर्जित चुनौतीको सामाना गर्न राष्ट्रिय शहरी विकास रणनीति र एकीकृत शहरी पूर्वाधार विकास गुरुयोजनाको कार्यान्वयन गर्दै आधारभूत पूर्वाधार सहितको सुरक्षित र दिगो शहर निर्माण कार्य अघि बढाइने बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्