११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

व्यवसायीलाई मात्र दोषी करार नगरौंः ठेकेदार

निर्माण व्यवसायीहरुले सार्वजनिक खरिद आठौ संशोधन नियमावली २०७६ मा भएको व्यवस्था संशोधन गर्न माग गर्दै राजधानी काठमाडौंमा प्रर्दशन गरेका छन्।

केसीको समर्थनमा झुरो बाली राँके जुलुस

गत सोमबारदेखि सरकारसँग ७ बुँदे माग राख्दै डडेल्धुरामा १७ औँ पटक सत्याग्रह थालेका प्रा.डा गोविन्द केसीले वर्तमान सरकार दम्भमा रहेको बताएका छन्। सरकार दम्भमा रहेका कारण देशको शिक्षा र स्वास्थ्य नीति राम्रो बन्न नसेको उनले बताए।

भारतले सिमाना मिचेको भन्दै म्याङलुङमा जुलुस

भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको कालापानी क्षेत्रभित्र राखेपछि यसप्रति देशभर विरोध भईरहेको बेला तेह्रथुमका बिद्यार्थीहरुले विरोध जनाएका छन्।

'प्रहरी धरपकड बन्द गरौं'

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै नेताहरुले पनि गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि प्रहरीले धरपकड गरेकोमा आपत्ति जनाएका छन।

‘गुठी विधेयक संविधानको मर्म र भावना विपरित’

समाजवादी पार्टी नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले गुठी विधेयकको विरोधमा शान्तिपूर्ण प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीमाथि सरकारले हस्तक्षेप गरेकोमा आपत्ति जनाएका छन्।

प्रदेश २ : एसइई परीक्षा स्थगितकाे विराेधमा प्रर्दशन, झडप हुँदा डीएसपी सहित पाँच घाइते (फोटो फिचर)

प्रदेश नं २ को एसइई परीक्षा स्थगित निर्णयको विरोधमा परीक्षार्थीहरुले जनकपुरसहितका विभिन्न जिल्लामा प्रदर्शन गरिरहेका छन्। लगातार प्रश्नपत्र एकपछि अर्को बाहिरिएपछि शिक्षा मन्त्रालयले बाँकी चैत १६ देखि २१ गतेसम्म हुने परीक्षा स्थगित गर्ने निर्णय गरेपछि परीक्षार्थीहरु प्रदर्शन उत्रेका हुन्।

विज्ञान प्रविधि प्रर्दशनी सम्पन्न

डिल्लीबजारको एसएबी पब्लिक स्कुलले विज्ञान प्रविधि प्रर्दशनी २०७५ सम्पन्न गरेको छ। प्रदर्शनीमा विद्यार्थीहरूले भौतिकशास्त्र, रसायनशास्त्र, जीवविज्ञान, विद्युतीय तथा रोबटिक्ससम्बन्धी प्रदर्शनी प्रस्तुत गरेका थिए। उपत्यकाका केही कलेजहरूले पनि प्रदर्शनीमा सहभागिता जनाएका थिए।

श्रद्धाञ्जलीका लागि मन्त्री अधिकारीको शव प्रदर्शनी केन्द्रमा (भिडियाे/फाेटाे)

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीर गृहनगर पोखरास्थित प्रर्दशनी केन्द्रमा श्रद्धाञ्जलीका लागि राखिएको छ। केहीबेरअघि उनको पार्थिव शरीरलाई पोखरा पुर्याइएको हो।

सल्लाघारीमा निर्माण उपकरण प्रदर्शनी सुरु

भक्तपुरको सल्लाघारी मैदानमा आजदेखि तिन दिने निर्माण उपकरण तथा प्रविधि प्रर्दशनी सुरु भएको छ।

काँग्रेसद्वारा कालिकोटमा प्रर्दशन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले मंगलबार सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने कार्यक्रमअन्र्तगत कालिकोटमा पनि प्रर्दशन गरेको छ।

जनताको अधिकारका लागि सरकारविरुद्ध प्रर्दशन : कांग्रेस

सरकारले दुई तिहाईको दम्भ देखाएर जनविरोधी निर्णय गर्न थालेपछि नेपाली कांग्रेसले प्रतिवाद गर्नुपरेको नेताहरुले बताएका छन्। पार्टीको केन्द्रिय निर्णय अनुसार नेपाली कांग्रेसले सरकारविरुद्ध मंगलबार देशभर प्रर्दशन गर्दैछ।

डाक्टर केसीको समर्थनमा नेविसंघको प्रर्दशन

डाक्टर गोविन्द केसीको समर्थन र उनको जीवन रक्षाको माग गदै नेविसंघ तनहुँले शुक्रबार दमौलीमा विरोध प्रर्दशन गरेको छ।

केसीको जीवनरक्षाको माग गर्दै प्लेकार्ड प्रर्दशन

नेपालको चिकित्सा क्षेत्र सुधारका लागी १५ औँ पटक अनसनरत डाक्टर गोविन्द केसीको समर्थनमा बयालपाटा अस्पतालमा कार्यरत कर्मचारीहरुले बिहीबार प्ले कार्ड प्रदर्शन गरेका छन्।

डा. केसीको पक्षमा  नेपालगन्जका युवाको प्रर्दशन

प्राध्यापक डा. गोविन्द केसीको मागप्रति हाम्रो ऐक्यवद्धता जनाउँदै नेपालगन्जमा प्रदर्शन गरिएको छ। विभिन्न पेशा र व्यवसायमा आवद्ध युवाले बिहीबार स्वतःस्र्फुत रुपमा प्रदर्शनसहित कोणसभा गरेका हुन्।

भविष्यमाथि खेलवाड भएको भन्दै दृष्टिविहिन विद्यार्थीहरुद्धारा प्रर्दशन

विद्यालयमा पढाउन छोडेर शिक्षक, शिक्षिकाहरुले विद्यार्थीहरुको भविष्यमाथि खेलडवाड गरेको भन्दै धरान १५ स्थित पुर्वाञ्चल ज्ञान चक्षु विद्यालयका दृष्टिविहिन विद्यार्थीहरुले आन्दोलनरत ६ शिक्षक, शिक्षिकाहरुप्रति विरोध प्रर्दशन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्