५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

अग्रपंक्तिका योद्धाहरू

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत अग्रपंक्तिमा खटिएका योद्धाले आफैँ संक्रमित भएर पनि आफ्नो कर्तव्य र भूमिका निर्वाह गर्दै आएका छन्। त्यसैले अग्रपंक्तिका यी योद्धासँग डराउने होइन, सावधानीपूर्वक कोरोनासँग जोगिएर अगाडि बढ्ने हो।

‘लकडाउन विकल्प होइन’

काठमाडौं उपत्यका तथा तराईका जिल्लामा कोरोना भाइरस संक्रमण दर वृद्धि भएपछि विज्ञहरूले जनजीवन सामान्य अवस्थामा ल्याउन स्थानीयस्तरमा लकडाउन तथा सावधानीका अन्य उपाय अपनाउन सुझाव दिएका छन् ।

मनसुन सक्रिय भएसँगै सावधानी अपनाउन प्रशासनको आग्रह

मनसुन सुरु भएसँगै आइपर्ने प्राकृतिक विपत्तीबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालय खोटाङले सावधानी अपनाउन आग्रह गरेको छ ।

संक्रमित बढ्दै, सावधानी भने कम

भारतबाट आउनेमा कोरोना संक्रमण देखिन थालेपछि झापाका स्थानीय तहले कडाइ गरेका छन् । लुकेर नेपाल सम्म प्रवेश गर्न नदिन सीमामा थप कडाइ थालेका हुन् । सिमावर्ती कचनकवल गाउँपालिकाका मात्रै ३३ जनामा कोरोना संक्रमण देखिएसँगै छिमेकी स्थानीय तहले सावधानी अपनाउन थालेका हुन् ।

कोरोना भाइरसप्रति सावधानी अपनाउन नेकपाको अपिल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकमा विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट सावधानी अपनाउन सरकारलाई आग्रह गरेको छ।

कोरोना त्रास : सावधानी नै बचावट

विश्वभर कोरोना भाइरस फैलिए पछि नेपालीलाई पनि त्यसको त्रासमा छन्। उत्तरी छिमेकी चीनमा ३२२६ जनाको मृत्यु भैसकेको छ भने दक्षिणी छिमेकी भारतमा पनि १६२ को हाराहारीमा संक्रमित देखिएका छन्। भने भारतमा ३ जनाको मृत्यु भएको छ। नेपालमा भने अहिलेसम्म एक जनामा संक्रमण देखिए पनि उनी उपचार पछि घर फर्केका छन्।

कोरोनाविरुद्ध युद्धस्तरमा कार्य गरौं: देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको जोखिमप्रति सावधानीका लागि सरकारले प्रभावकारी बन्दोबस्तीका लागि तयारी नगरेको गुनासो गरेका छन्।

असावधानीको अपसोस

हुन त घाइते यात्रुले दुर्घटनास्थल घुमाउरो भएको र चालकले बडो गाह्रोसँग स्टेयरिङ घुमाइरहेको आफूले देखेको बताएका छन्। एकथरी घाइतेले बसबाट पहिलेदेखि केही गन्ध आइरहेको उल्लेख गरेका छन्। सवारी साधन तीव्र गतिमा थिएन भने स्टेयरिङ काट्न गाह्रो हुँदैमा बस नपल्टिनुपर्ने हो।

दुर्घटनाको मुख्य कारण असावधानी

ब्रेकमा समस्या आएको जान्दाजान्दै चालकले जबरजस्ती बस चलाउँदा बडहरे बस दुर्घटना भएको थियो भने सुनकोसी दुर्घटनाका चालकले घटनाअघि मात्र तीन ठाउँमा रोकेर बस बनाएका थिए। आइतबारको दुर्घटनाअघि बसबाट गन्ध आइरहेको थियो भने स्टेरिङ राम्ररी घुमिरहेको थिएन।

प्रहरीको असावधानीले धनुषामा बम विस्फोट

पति राजेश्वलाई विस्फोटमा गुमाएकी मिथिला (अञ्जु) अर्धचेत अवस्थामा छिन्। बेलाबेलामा होसमा आउँदा उनी अञ्जलीको पापा (राजेश साह) लाई ल्याइदिनु भन्दै चिच्याउँछिन्, एक छिनपछि फेरि मुर्छा परिहाल्छिन्। छोरा राजेशको मृत्युपछि आमा रामरतीदेवी पनि बोल्न सक्ने अवस्थामा छैनन्।

चालकको असावधानी दुर्घटनाको मुख्य कारण

सिन्धुपाल्चोकमा पछिल्लो एक महिनाबीचमा दुई भयानक बस दुर्घटना भए । चाडबाडको मुखमा भएका ती दुर्घटनामा २९ यात्रुको ज्यान गयो भने एक सय ५६ घाइते भए । केही घाइते अझै उपचाररत छन् ।

सावधानी र पुनर्निर्माणमा खेलाँची

२०७२ वैशाख १२ गते मुलुकमा भूकम्पले ठूलो क्षति पु¥यायो। नेपालका लागि यो स्मरणीय प्राकृतिक विपत्तिको घडी हो। मानवीय क्षतिका हिसाबले पनि यो ठूलो घटना हो। तर, थाहा नहुनेगरी जुनसुकै बेला पनि हुन सक्ने यस्ता आपत्विपद्बाट जोगिन गरिने तयारी भने न्यून छ। विनासकारी भूकम्पको चार–चार वर्ष बित्दा पनि सरकारले त्यतिबेला भएको क्षति फर्काउन अझै सकेको छैन।

सुपर ग्यास आगलागी : ‘उद्योगकै असावधानीले दुर्घटना’

वीरगन्ज महानगरपालिका–१८ पटेलनगरस्थित सुपर ग्यास उद्योग प्रालिमा बुधबार भएको भीषण आगलागी आवश्यक तथा अनिवार्य सावधानी नअपनाउँदा भएको प्रारम्भिक स्थलगत अवलोकनमा पाइएको छ । वीरगन्ज महानगरपालिका कार्यालयका बारुणयन्त्रका दुई अग्निनियन्त्रकको जलेर घटनास्थलमै ज्यान गयो भने दुईजना गम्भीर घाइतेको काठमाडौंमा उपचार भइरहेको छ ।

टाटु खोप्दाका सावधानी

टाटु खोप्ने प्रक्रिया साधारण भने छैन । टाटु खोपिसकेपछि यसको हेरचाह गरिएन भने थप जटिलता आउन सक्छ । त्यसैले सुरुका दिन टाटुको हेरचाह गर्नुपर्ने हुन्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्