५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

साफ महिला फुटबलको तयारी पूरा, उच्च मनोबलमा नेपाली टोली

नेपालमै पहिलो पटक आयोजना हुन लागेको पाँचौं साफ महिला फुटबल प्रतियोगिता मंगलबारदेखि विराटनगरमा सुरु हुँदै छ। प्रतियोगितामा घरेलु नेपाली टोली उच्च मनोबलसहित मैदान ओर्लंदै छ । साफ राष्ट्रमध्ये शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेकाले टोलीको मनोबल उच्च छ।

राष्ट्रिय टोलीको मनोबल बढाउनुपर्छ : रुनी

इङ्ल्यान्डका पूर्वस्ट्राइकर वायन रुनीले पछिल्लो समय राष्ट्रिय टोलीले गरेको उत्कृष्ट प्रदर्शनबाट केही पूर्वखेलाडी आत्तिएको बताएका छन्।

उच्च मनोबलमा मेक्सिको, बाहिरिने खतरामा कोरिया

समुह चरणको आफ्नो पहिलो खेलमा जर्मनी जस्तो बलियो टोलीलाई एक शुन्यको हार चखाएको मेक्सिको शिर्ष १६ मा उक्लने लक्ष्यका साथ शनिबारको (अाज) खेलमा दक्षिण कोरिया विरुद्ध मैदानमा उत्रदैछ।

नेइमार नै ब्राजिलको मनोबल

पूर्ण रूपमा फिट नभए पनि स्ट्राइकर नेइमार शुक्रबार कोस्टा रिकाविरुद्ध मैदान उत्रिएर सुखद नतिजासाथ प्रतियोगिताकै दाबेदारमध्येको एक ब्राजिलको अघिल्लो चरण प्रवेश सम्भावना कायम राख्न चाहन्छन्।

कैलाली घटनाका दोषीको मुद्दा फिर्ताले सुरक्षाकर्मीको मनोबल गिरायोः एमाले

एसएसपीसहित ७ सुरक्षाकर्मी र एक शिशुको विभत्स हत्या भएको कैलाली घटनालाई 'राजनीति'को संज्ञा दिएर दोषीलाई उन्मुक्ति दिने सरकारको निर्णयले सुरक्षाकर्मीको मनोबल घटाउने निष्कर्ष एमालेले निकालेको छ। एमालेले मुद्दा फिर्ताले दण्डहीनता संस्थागत गर्ने एवं आपराधिक प्रवृत्तिलाई प्रोत्साहन मिल्ने भन्दै आपत्ति जनाएको छ।

फुपुको उकासिएको मनोबल

हुने बिरुवाको चिल्लो पात। फुपुल्हामु खत्रीलाई यो पुरातन टुक्का ठ्याक्कै सुहाउँछ। बाल्यकालमा सबै चन्चल हुन्छन् नै। मनै चुलबुल हुन्छ। जे राम्रो लाग्यो त्यसमै मन भुल्छ। तर, फुपु भिन्न थिइन्सानैबाट। जुडो बाहेक केहीले फुपुलाई लोभ्याउन सकेन। र त उनी रियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दैछिन्, राष्ट्रको झन्डा बोक्ने जिम्मेवारीसहित।

‘मनोबलको भरमा धानिँदै मैथिली फिल्म’

काठमाडौं– विगत केही समययता मैथिली चलचित्र निर्माणप्रति आकर्षण बढेको छ। चलचित्र निर्माणको तीव्रतासँगै यसको आकार, आयाम र क्षितिजमा पनि बढोत्तरी भएको छ। मैथिली चलचित्रको फराकिलो हुँदैगएको क्षेत्रगत परिधिसँगै यसको पृष्ठभूमि खोतल्ने प्रयत्न भने कतैबाट गरेको पाइँदैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्