बीमा सर्भेयरको भूमिका महत्वपूर्णः अर्थमन्त्री डा. महत
देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन मन्त्री डा.महतले आग्रह गरे।
देखिएका समस्या समाधानका लागि बीमामा जोडिएका सबै र बीमाको नियमक निकाय प्राधिकरणले काम गर्ने तौरतरिकालाई आमूल परिवर्तन मन्त्री डा.महतले आग्रह गरे।
पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ।
सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्ष पदमा डा. गुणराज लोहनी र नेपाल मेडिकल काउन्सिलको अध्यक्ष पदमा डा. चोपलाल भुसाललाई नियुक्त गर्ने तयारी गरेको छ।
मंगलबार उनीहरूले बोर्डको कार्यालयमार्फत स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई राजीनामा बुझाएका हुन् ।
प्रत्येक महिना अनिवार्यरुपमा अस्पताल पुगेर स्वास्थ्य जाँचपछि मात्र औषधि लिन पाउने प्रावधानले स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई अप्ठेरो झेल्नुपरेको छ।
बागलुङस्थित स्वास्थ्य बीमा बोर्डको कार्यालय एकजना कर्मचारीको भरमा सञ्चालनमा छ। पाँच जनाको दरबन्दी रहेको बोर्ड तीन महिनादेखि एकजना कर्मचारीको भरमा छ।
उक्त सत्रमा अर्थमन्त्रीलाई आजको बीमा क्षेत्रका यथार्थ र मिथकहरू, बीमा शिक्षा, विदेशी बीमा कम्पनीहरूमा निर्भरता कहालिलाग्दो अवस्था जस्ता विषयहरूमा गहन विमर्स हुने भएको छ ।
नेपालको युवा टोली घरेलु मैदानमा जारी एसिया यु–२० रग्बी सेभेन्सको सेमिफाइनलमा पुग्न असफल भएको छ।
जीवन बीमाको पहुँचमा कर्णाली निकै कमजोर देखिएको छ। नेपाल बीमा प्राधिकरणको तथ्याङ्कलाई हेर्दा बागमती प्रदेशको कुल जनसङ्ख्यामा ४४ दशमलव नौ प्रतिशत नागरिक बीमा कार्यक्रमको पहुँचमा छन्।
बागमती प्रदेश सरकारले प्रदेशका १३ जिल्लाका लोपोन्मुख तथा पछाडि परेका समुदायको निःशुल्क स्वास्थ्य बीमा गराउने प्रक्रिया सुरु गरेको छ। उक्त कार्यक्रमका लागि बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि रु पाँच करोड २५ लाख बजेट बिनियोजन गरेको छ।
यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाई, गोरु, भैंसीको ज्यान गईरहेको छ। लम्पी स्किनको क्षतिमा पशुबीमाले काम नगर्ने भएकोले किसानलाई अझ बढी क्षति पुगेको छ। लम्पी स्किन रोग महामारी भएकोले बीमाले दावी भुक्तानी नगर्ने सरकारी निकायको भनाई छ।
१४ लाख ५० हजार वर्षअघिको मानव खुट्टाको जीवाश्ममा ढुंगाको हतियारको प्रयोगले लागेको घाउको अध्ययनले पुर्खा नरभक्षी रहेको देखाएको हो।
दिगो विकास तथा सुशासन समितिले स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा पु¥याउन निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा समिति सभापति प्रकाश पन्थले कार्यक्रम कार्यान्वयनमा देखिएका नीतिगत र व्यवस्थापकीय समस्या समाधान गर्दै पहुँच बिस्तार गर्न निर्देशन दिएका हुन।
टाइटानिकको शताब्दी पुरानो भग्नावशेष हेर्न एक पर्यटन पनडुब्बीमा गएका पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ।
आन्ध्र महासागरमा डुबेको चर्चित जहाज टाइटानिकको भग्नावशेष हेर्न जाँदा बेपत्ता भएको पर्यटक चढेको एउटा पनडुब्बीको खोजी जारी छ।