१४ चैत्र २०८२ शनिबार
image/svg+xml
खेल

नेपाल र पाकिस्तान भिड्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालले पाहुना टोली पाकिस्तानको सामना गर्न लागेको हो। खेल साँझ ५ः०० बजे शुरु हुनेछ।

पाकिस्तान फिफाको निलम्बनबाट फुकुवापछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्नका लागि नेपाल आएको हो। नेपालले हालसम्म पाकिस्तानसँग १६ खेलमा प्रतिष्पर्धा गरेकोमा ४ खेलमा मात्तै जित निकालेको छ भने ७ खेलमा हार व्यहोरेको छ। त्यस्तै ५ खेलमा बराबरी सकिएको छ।

प्रकाशित: ३० कार्तिक २०७९ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App