७ वैशाख २०८१ शुक्रबार
खेल

पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल

स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा निसलाई २-१ ले पराजित गरेको छ।

खेलको २९ औं मिनेटमा फ्रीकिकमा उत्कृष्ट गोल गर्दै गोल गर्दै मेस्सीले पीएसजीलाई सुरुवाती अग्रता दिलाए। यस्तै, एम्बाप्पे बेन्चबाट आएर एक गोल गरेका थिए।

पीएसजीले ९ खेलबाट २५ अंक जोडेर शीर्ष स्थानमा  । निस ८ अंक सहित १३ औं स्थानमा छ। 

प्रकाशित: १६ आश्विन २०७९ ०३:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App