२६ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा (फोटो फिचर)

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकूद(साग) अन्तर्गत पुरुष फुटबलमा नेपाल फाइनल प्रवेश गरेको छ।

नेपालले  बंगलादेशलाई १–० शुन्य गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो

दशरथ रंगशालामा भएको खेलको १२ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले ६ यार्डबाट गोल गरे। सो गोल नै निर्णायक गोल बन्यो।

 

 

 

तस्बिरः दिपेन्द्र रोक्का

प्रकाशित: २२ मंसिर २०७६ १३:४७ आइतबार

साग फाइनल फुटबल