ललितपूर– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ।
नेपालकी देविका खड्काले स्वर्ण जितेकी हुन्। सातदोबाटोस्थित आर्मीको कभर्डहलमा देविकाले ५२ केजी तौल समूहमा नेपाललाई स्वर्ण दिलाएकी हुन्।
प्रकाशित: २२ मंसिर २०७६ ११:२३ आइतबार