९ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

चौथो सेट नेपालले गुमायो

काठमाडौं– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला भलिबलको स्वर्ण पदकका लागि भएको प्रतिस्पर्धामा नेपालले चौथो सेट गुमाएको छ। 

यो संगै नेपाल २–२को अवस्थामा छ। चौथो सेट नेपालले २५–२०ले गुमाएको हो। 

पहिलो सेट २५–१७ ले गुमाएको नेपालले दोस्रो सेटमा २५–२३ को जित निकाल्दै खेल १–१ को अवस्थामा ल्याएको थियो। नेपालले तेस्रो सेट २५–२१ ले विजयी बनेको थियो। अन्तिम सेट जित्ने टोलीले स्वर्ण जित्ने छ। 

यस अघि लिगको खेलमा पराजय भोगको नेपालाई पराजित गर्दै स्वर्ण पदक जित्ने मौका मिलेको छ। नेपालले श्रीलंकालाई पराजित गर्दै अन्तिम दुईमा भारतसँगको भिडन्त पक्का गरेको थियो ।

प्रकाशित: १७ मंसिर २०७६ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App