२० वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

ट्रायथोलनमा नेपाललाई स्वर्ण

पोखरा- ट्रायथोलनमा नेपालकी सोनी गुरुङले स्वर्ण पदक जितेकी छन्। तीन देशका प्रतिस्पर्धीलाई पछि पार्दै उनले स्वर्ण जितेकी हुन्।  भारत र श्रीलंका ले सहभागिता जनाएका थिए । यो सँगै नेपाललाई दुई स्वर्ण पदक हात लागेको छ। कँरातेको व्यक्तिगत काताको पुरुषतर्फ नेपालका मण्डेकाजी श्रेष्ठले नेपाललाई पहिलो स्वर्ण दिलाएका थिए। उनले पाकिस्तानका नियमातुल्हालाई फाइनलमा हराउँदै पहिलो स्वर्ण दिलाएका हुन्।

प्रकाशित: १६ मंसिर २०७६ ०५:४९ सोमबार

ट्रायथोलन स्वर्ण साग