५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

ट्रायथोलनमा भारतलाई स्वर्ण

पोखरा- १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा आयोजित ट्रायथोलनको पहिलो स्वर्ण भारतीय खेलाडीको पोल्टामा परेको छ। भारतीय खेलाडी आर्दशमान सिनामोलले स्वर्ण जित्दा भारतकै खेलाडी विश्वजित सकिमले रजत पदक जिते। नेपाली खेलाडी निकेश मानन्धरले भने कास्य पदकमा चिक्त बुझाए। यद्यपी अफिसियल टाईमिङ भने आईपुगेको छैन्। अहिल महिलाको प्रतिस्पर्धा भईरहेको छ।

प्रकाशित: १६ मंसिर २०७६ ०५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App