५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

आयोजक गल्फ बास्केटबलको फाइनलमा

काठमाडौं –आयोजक ज्ञानोदय मंगलबार २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिताको गर्ल्स बास्केटबलतर्फ सेमिफाइनलमा प्रवेश गरेको छ।

खोकनास्थित घरेलु कोर्टमा ज्ञानोदयले लिटिल एन्जल्स ९एलए० लाई २४–२३ ले पराजित ग¥यो। ज्ञानोदयको जितमा वर्षाले ११ अंक योगदान गरिन्। गल्र्समै सोफियाको १२ अंक सहयोगमा इनोभेटिभले एलआरआईलाई ३७–३५ ले हरायो।

ब्वाइज बास्केटबलमा एलआरआईले एलएलाई ४३–२२ ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित ग¥यो। एलआरआईका निखिलले १४ अंक जोडे। नेटबलमा मल्पी, रिलायन्स पब्लिक स्कुल, रिलायन्स इन्टरनेसनल एकेडेमी र हिमालयले सेमिफाइनल यात्रा तय गरे।

प्रकाशित: ४ मंसिर २०७६ ०३:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App