२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

एसिया कप छनोटः सिंगापुरविरुद्ध टस हारेर फिल्डीङ गर्दै नेपाल

काठमाडौं - मलेसियामा जारी एसिया कप छनोट क्रिकेटको चौथो खेलमा अहिले नेपाल टस हारेर सिँगापुरविरुद्ध फिल्डीङ गर्दैछ।

बुधबार आयोजक टीम मलेसियालाई १९ रनले पराजित गर्दै नेपाल विजयी बनेको थियो। त्यस अघीका दुई खेलमा भने नेपालले हार ब्यहोरेको थियो। नेपाल ओमनसँग सात विकेटले तथा युएइसँग ७८ रनले पराजित भएको थियो।

तीन खेल मध्ये एकमा जित हात पार्दै नेपाल अंक तालिकाको पाँचौ स्थानमा छ। नेपालले फाइनलमा पुग्न आजको खेलमा ठूलो अन्तरले जित हासिल गर्नु पर्ने छ।

प्रकाशित: १७ भाद्र २०७५ ०२:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App