४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा महिला लिग : सुदूरपश्चिमको पोस्टमा आर्मीको १४ गोल

एन्फा महिला लिग फुटबलमा सुदूरपश्चिमविरुद्ध त्रिभुवन आर्मी क्लबको सानदार जित भएको छ । 

मंगलबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सम्पन्न  खेलमा  त्रिभुवन आर्मी क्लबले  सुदूरपश्चिम प्रदेशलाई १ का विरुद्ध १४ गोल गर्दै सानदार जित निकालेको हो । 

मध्यान्तर सम्म त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिम प्रदेश विरुद्ध  ८ गोल गरेको थियो । बुधवार कोसी प्रदेश र नेपाल पुलिस क्लब तथा कर्णाली प्रदेश र संकटा क्लबबीच खेल हुनेछ । 

प्रकाशित: २५ भाद्र २०८१ १७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App