४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
खेल

एन्फा महिला लिग : सुदूरपश्चिम प्रदेशविरुद्ध बागमती युवा क्लब ३ - ० ले अगाडि

एन्फा महिला लिग  फुटबलमा अन्र्तगत अहिले  बागमती युवा क्लब र  सुदूरपश्चिम प्रदेशबीच खेल भइरहेको छ ।  

सातदोबाटो स्थित एन्फा कम्प्लेक्समा जारी यी दुइबीचको खेलमा मध्यान्तरसम्म  बागमती युवा क्लब ३ -० गाेलले अगाडि रहेको छ ।

मंगलबार चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेशबिच मध्यान्ह १२ : ३० बजे तथा एपीएफ र नेपाल पुलिस क्लबबिच दिउँसो  ४ : १५ बजेदेखि खेल हुनेछ । 

प्रकाशित: १७ भाद्र २०८१ १५:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App